Routine of Nepal Banda

  • Home
  • Routine of Nepal Banda

Routine of Nepal Banda Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Routine of Nepal Banda, News & Media Website, .

15/10/2025
दुःखद् खबर 😢इजरायली सेनाले नेपाली युवा विपिन जोशी जीवित नरहेको औपचारिक घोषणा गरेको छ।इजरायली अधिकारीहरूले दुई वर्षअघि हम...
13/10/2025

दुःखद् खबर 😢
इजरायली सेनाले नेपाली युवा विपिन जोशी जीवित नरहेको औपचारिक घोषणा गरेको छ।

इजरायली अधिकारीहरूले दुई वर्षअघि हमासको कब्जामा परेका विपिन जोशी अब जीवित नरहेको जानकारी उनका परिवारलाई दिएका हुन्। आज इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारी र सेनाका कमाण्डरले अमेरिकामा रहेका उनकी आमा र बहिनीलाई तथा नेपालमा रहेका आफन्त किशोर जोशीलाई यो जानकारी दिएका इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले पुष्टि गर्नुभएको छ।

आज नेपालको लागि एकदम ठूलो दिन: लगभग २ वर्षदेखि बन्दी रहेका Bipin Joshi को अवस्था कस्तो छ भनेर आज थाहा हुन सक्छ यदि Cease...
13/10/2025

आज नेपालको लागि एकदम ठूलो दिन: लगभग २ वर्षदेखि बन्दी रहेका Bipin Joshi को अवस्था कस्तो छ भनेर आज थाहा हुन सक्छ यदि Ceasefire र छोड्ने सम्झौता कार्यान्वयन भयो भने।

Israel सरकारले छोड्ने भनेका लगभग २५० जनाको नाम प्रकाशित गरिसकेको छ, तर हमा # सको तर्फबाट आधिकारिक नाम अहिलेसम्म आएको छैन। केहि स्थानीय समाचार अनुसार हमा # सले ले बन्दी बनाएको ४८ जना मध्ये २०–२२ जना जिवित छन् र बाँकी मृत भएकाहरूका शवहरु पनि हस्तान्तरण गरिने बताइएको छ। अघिल्लो समाचारहरूमा २० जना मात्र जिवीत छन् भन्ने कुरा आउँदा Bipin को के होला भन्ने द्विविधा थियो तर अहिले आएका केही अपुष्ट विदेशी समाचारले थप आशा जगाएको छ, झन “एक जना बिदेशी पनी छन रे” भन्ने हल्ला सुन्दा म अझ आशावादी छु।

म आज भगवानसँग प्रार्थना गर्छु कि Bipin Joshi र ती ४८ मध्ये जतिसक्दो धेरै मानिसहरू चाँडो सुरक्षित रुपमा घर फर्कुन् ! 🙏 🕉️

Let's hope for a Good Day: यो तिहार विपिन जोशी र उनकी बहिनीका लागि भव्य होस् भन्ने आशा सहित, विपिनको बारेमा राम्रो खबर आ...
13/10/2025

Let's hope for a Good Day: यो तिहार विपिन जोशी र उनकी बहिनीका लागि भव्य होस् भन्ने आशा सहित, विपिनको बारेमा राम्रो खबर आज थाहा होस् भनी हामी सबै भगवानसँग कामना गर्दछौं! 🙏🕉️

Breaking: गाजामा हमासको नियन्त्रणमा रहेका नेपालका बिपिन जोशी जीवित रहेको नयाँ सूची सार्वजनिक भएको छ। यसअघि उनको अवस्था अ...
12/10/2025

Breaking: गाजामा हमासको नियन्त्रणमा रहेका नेपालका बिपिन जोशी जीवित रहेको नयाँ सूची सार्वजनिक भएको छ। यसअघि उनको अवस्था अज्ञात रहेको समाचार सीएनएनले प्रकाशित गरेको थियो। तर अहिले टाइम्स अफ इजरायल, एपीसहित सञ्चारमाध्यमले जारी गरेको २२ जना जीवितको सूचीमा बिपिन पनि परेका छन्, यदि सबै सोचेको जस्तो भएमा बिपिन केहि दिन मै सकुसल घर फर्कनेछन ❤️।

05/10/2025

नेताहरुलाइ फटाफट उद्दार गर्ने हेलिकप्टर बिपदको बेला तयार छकि छैन जन्ताको उद्दार गर्न ?

Happy Maha Bijaya Dashami to all: आज दसैँ टिकाको शुभ साईत बिहान ११:५३ पछि! ❤️Pic. Rezon Manandhar
02/10/2025

Happy Maha Bijaya Dashami to all: आज दसैँ टिकाको शुभ साईत बिहान ११:५३ पछि! ❤️

Pic. Rezon Manandhar

Reminder, विदेशमा बस्नुहुनेहरुको लागि दशैं टीका समय: This year Dashain Tika auspicious local time & date for following c...
01/10/2025

Reminder, विदेशमा बस्नुहुनेहरुको लागि दशैं टीका समय: This year Dashain Tika auspicious local time & date for following countries:

Nepal - 11:53 AM (Ashoj 16)
Delhi, India - 11:49 AM (Oct 02)
New York, USA - 11: 25 AM (Oct 01)
Washington DC, USA - 11:35 AM (Oct 01)
Texas, USA - 11:33 AM (Oct 01
Frankfurt, Kentucky, USA - 11:57 AM (Oct 01)
Toronto, Canada - 11:55 AM (Oct 01)
Vancouver, Canada - 11:33 AM (Oct 01)
Doha, Qatar - 10:13 AM (Oct 02)
Bangkok, Thailand - 10:45 AM (Oct 02)
Abu Dhabi, UAE- 10:55 AM (Oct 02)
London, UK - 09:17 AM (Oct 02)
Lisbon, Portugal- 09:23 AM (Oct 02)
Oslo, Norway- 10:03 AM (Oct 02)
Kuala Lumpur, Malaysia- 11:11 AM (Oct 02)
Saudi Arabia- 10: 55 AM (Oct 02)
Hong-Kong- 11:45 AM (Oct 02)
Sydney, Australia - 11:43AM (Oct 2)
Melbourne, Australia - 11:19 AM (Oct 02)
Brisbane, Australia- 11:53 AM (Oct 02)
Canberra, Australia - 11:51 AM (Oct 02)
Tasmania, Australia - 11:45 AM (Oct 02)
Perth, Australia - 11:25 (Oct 02)
Tokyo, Japan - 11:31 AM (Oct 02)
Malta - 10:55 AM (Oct 02)
Geneva, Switzerland - 10:25 AM (Oct 02)
Paris, France - 09: 57 AM (Oct 02)
Wellington, New Zealand: 11:23 AM (Oct 02)
Seoul, South Korea - 10:57 AM (Oct 02)
Myanmar - 10:27 AM (Oct 02)
Singapore - 11:09 AM (Oct 02)
Tel Aviv, Israel - 11:35 AM (Oct 02)

Photo. Himal Shrestha

गहवामाई: Nawaratri's Maha Nawani & Powerful Gahawa Mata at Birgunj. ❤️🙏Pic. Niraj Patel (गाउँले)
01/10/2025

गहवामाई: Nawaratri's Maha Nawani & Powerful Gahawa Mata at Birgunj. ❤️🙏

Pic. Niraj Patel (गाउँले)

30/09/2025

दशैंमा दशा: Jhapa ma raago (राँगो) ka!tna khojda afnai khutta kat!ida ek jana ko de!ath bhayeko chha. 😢

Happy Maha Ashtami to All: In Pic; Vegetarian हरुको दशैं !❤️
30/09/2025

Happy Maha Ashtami to All: In Pic; Vegetarian हरुको दशैं !❤️

Address


Website

Alerts

Be the first to know and let us send you an email when Routine of Nepal Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share