
03/07/2025
रिट जारी गर्ने पक्षमा : अल्पमत(२ जना मात्र)।
संसदीय सुनुवाइ बिना रिट खारेजको पक्षमा: अल्पमत (२ जना मात्र)।
संसदीय सुनुवाइ हुनेगरी रिट खारेजको पक्षमा परमादेश : अल्पमत (१ जना-सपना मल्ल प्रधान मात्र)।
अन्त्यमा:
Doctrine of “Narrowest Grounds” or “Controlling Opinion”
👉 जब बहुमतको एकमत हुँदैन, त्यहाँ सबैभन्दा संकुचित (narrowest) आधारमा सहमति हुने निर्णयलाई मानिन्छ — जसमा अन्य मतहरूसँग केही हदसम्म सहमति हुन्छ।
तसर्थ:
Final Outcome:
✅ रिट खारेज (dismissed)