The Nepali

The Nepali I Love my Country Nepal.......जय नेपाल जय नेपाली Yo Man Ta Mero Nepali Ho.......!

Justice 👍🫵👎
08/10/2025

Justice 👍🫵👎

Kebal ek sabdha ushko lagi...
18/09/2025

Kebal ek sabdha ushko lagi...

K bhanna xa hjur lai ?
18/09/2025

K bhanna xa hjur lai ?

१ किलो फलामको सामान्य मूल्य बजारमा करिब १०५ रुपैयाँ मात्रै हुन्छ।तर जब त्यसलाई विभिन्न वस्तुमा रूपान्तरण गरिन्छ, यसको मू...
18/09/2025

१ किलो फलामको सामान्य मूल्य बजारमा करिब १०५ रुपैयाँ मात्रै हुन्छ।
तर जब त्यसलाई विभिन्न वस्तुमा रूपान्तरण गरिन्छ, यसको मूल्य असाधारण रूपमा बढ्दै जान्छ—
घोडाको नाल बनाएर बेच्दा करिब ८०० रुपैयाँ हुन्छ।
सिलाइ मिसिनको सुई बनाएर बेच्दा झण्डै ६५ हजार रुपैयाँ पुग्छ।
घडीका स्प्रिङ र गियर बनाएर बेच्दा यसको मूल्य ६५ लाख रुपैयाँसम्म बढ्छ।
र यदि लेजर पार्ट्स बनेर प्रयोग भयो भने यसको मूल्य १.५ करोड रुपैयाँसम्म पुग्छ।
यसबाट के सिकिन्छ?
तपाईंको वास्तविक मूल्य तपाईं केबाट बनेको हो भन्नेमा मात्र निर्भर हुँदैन।
बरु, तपाईं आफैंलाई कति स्तरमा निखार्न सक्नुहुन्छ भन्नेमा निर्भर हुन्छ।
एउटा साधारण फलाम निरन्तर परिश्रम, सीप र कलाले निखारिँदा करोडौं मूल्यको हुन्छ।
ठीक त्यसरी नै—
तपाईंको ज्ञानलाई अभ्यासले निखार्नुहोस्।
तपाईंको सीपलाई मेहनतले परिष्कृत गर्नुहोस्।
तपाईंको सोचलाई निरन्तर सिकाइले उचाल्नुहोस्।
त्यसपछि तपाईं पनि साधारण “फलाम” बाट करोडौं मूल्यको “रत्न” बन्न सक्नुहुन्छ

Interesting Chha Sunnu hola hai..
17/09/2025

Interesting Chha Sunnu hola hai..

Economic Loss After GenZ Protest | Nepal’s Financial Challenges. Dr. Biswo Nath Paudel, one of Nepal’s leading economists, joins us for an in-depth discussio...

कसैले नचिताएको काठमाडौंजस्तो महानगरको मेयर पदमा  एकाएक चुनाव   जितेर राजनीतिमा ठूलो भुईंचालो ल्यायो ! बेलगाम काम गर्यो  ...
16/09/2025

कसैले नचिताएको काठमाडौंजस्तो महानगरको मेयर पदमा एकाएक चुनाव जितेर राजनीतिमा ठूलो भुईंचालो ल्यायो ! बेलगाम काम गर्यो ! गरिरहेकै छ ! केही विवादका बीच देश-विदेशका तमामौं मानिसहरूको मन जित्यो ! दुई तिहाईको शक्तिशाली प्रधानमन्त्रीलाई हाकाहाकी टक्कर दियो ! तमाम घेराबन्दी झेल्यो ! झेलिरहेकै छ !
विद्रोही जेनजीलाई खुल्ला सपोर्ट गर्यो ! किस्तीमा आएको प्रधानमन्त्री पद सरक्क पन्छाएर अर्को बुज्रुकलाई सिफारिस गर्यो ! संसद भङ्ग भएपछि मात्रै नयाँ सरकार बन्ने प्रष्ट शर्त/अडान राख्यो ! सबै कुरा उसकै रोड़म्यापमा हुँदैछ ! फिलहाल यो देशमा जे-जे भएको छ, यो परिवर्तन होईन, चमत्कार हो !

म सोचिरहेको छु, यो मान्छेले कस्तो इन्जीनियरिङ् पढ़ेछ ? पब्लिकमा खासै नखुल्ने यो मान्छे के तन्तुले बनेको छ ? मान्नुस्/नमान्नुस्, यो मान्छे रहस्यमयमात्रै होईन, चामत्कारिक पनि छ !

Ani uh pani gen z ko leader jasto lagethyo atto patyo xaina ta k ho kura ? Bhanya
13/09/2025

Ani uh pani gen z ko leader jasto lagethyo atto patyo xaina ta k ho kura ? Bhanya

10/09/2025

Gen Z
तर याद रहोस् — वार्ता गर्नु अघि संसद् विघटन भएको हुनु पर्छ ।

10/09/2025

नेपालको संविधान २०७२ अनुसार व्यवस्था

1. प्रधानमन्त्रीले राजीनामा दिएपछि

प्रधानमन्त्रीको पद रिक्त हुन्छ।

तर नयाँ प्रधानमन्त्री नियुक्त नभएसम्म पुरानो प्रधानमन्त्री नै कार्यवाहक (caretaker) प्रधानमन्त्रीको रूपमा रहन्छ (धारा ७७)।

2. Interim Prime Minister/ Interim President भन्ने प्रावधान छैन

संविधान २०७२ ले “अस्थायी/इण्टरिम सरकार” भन्ने शब्द प्रयोग नै गरेको छैन।

यो व्यवस्था त २०६३ सालको अन्तरिम संविधान (Interim Constitution) मा थियो, तर नयाँ संविधान २०७२ ले स्थायी शासन संरचना बनाइसकेकाले अब त्यसको स्थान छैन।

3. पूर्व न्यायाधीश, पूर्व मुख्य न्यायाधीश वा कुनै गैर–राजनीतिक व्यक्तिलाई प्रधानमन्त्री बनाउन सकिँदैन

धारा ७६ अनुसार प्रधानमन्त्री नियुक्ति प्रतिनिधिसभाका सदस्य (सांसद) मध्यमै हुनुपर्छ।

प्रतिनिधिसभा बाहिरको (जस्तै सुप्रीम कोर्टका पूर्व प्रमुख न्यायाधीश वा नागरिक समाजका व्यक्तिहरू) लाई प्रधानमन्त्री बनाउन संविधान अनुमति दिँदैन।

4. Early Election कसरी सम्भव हुन्छ?

यदि प्रधानमन्त्री नियुक्त गर्ने सम्पूर्ण प्रक्रिया (धारा ७६, उपधारा १ देखि ५) असफल भयो भने मात्र अन्ततः उपधारा (७) लागू हुन्छ।

त्यस अवस्थामा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति संसद् विघटन गरेर ६ महिनाभित्र चुनाव गर्नुपर्छ।

तर त्यो चुनाव पनि कार्यवाहक प्रधानमन्त्रीकै नेतृत्वमा हुन्छ, कुनै “Interim PM” वा “Ex-Chief Justice” को नेतृत्वमा होइन।

अब के हुन्छ?
२६ अरब र १० बर्ष खर्च भएकाे छ।🤔

यस्तै होबल्ने चिजको नाम लालटिनअनि जुन रातो टिनको हुन्छ त्यो चाई बालटिनEveryone
10/01/2024

यस्तै हो
बल्ने चिजको नाम लालटिन
अनि जुन रातो टिनको हुन्छ त्यो चाई बालटिन
Everyone

Dashain Tihar by Sugam Pokharel
27/10/2023

Dashain Tihar by Sugam Pokharel

Dashain Tihar - Sugam Pokharel [Official Music Video] 1MBDashain Tihar - Sugam Pokharel Lyrics: Ravi ShresthaMusic: Sugam Pokharel(1MB)Music Arranger: Bibash...

Address


Website

Alerts

Be the first to know and let us send you an email when The Nepali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share