10/06/2024
एउटा स्यालले निर्दोष कुखुरा को सिकार गरेर एउटा झाडी मा लुकायो। केहि दिन बित्यो, ति निर्दोष कुखुरा हरु को केहि समय सम्म थाहा पत्तो भएन। खोज तलासी पनि गरिएन। केहि समय बित्यो, स्याल कति न बाठो हुन सक्थियो र, तेस्लाई दसा लागेर आफ्नो बुबा को टुप्पी समातेर सहर तिर पस्यो। बाऊ ले एउटा देशकै ठुलो कार्यालय चलाउदै आएको थियो।बाऊ पनि त्यो हत्यारा स्याल भन्दा चण्डाल थियो। त्यो स्याल को बाऊ ले सहर र गाउँ को सोझा भेडा हरु लाई नराम्ररी झुकायो। ति ज्यानमारा स्यालका सन्तान देशको भेडा हरु लाई ठगेर देशकै धनादिया को सुची मा पस्यो। हत्यारा स्याल को बाऊ पनि बुढो भयो, अनि त्यो ज्यानमारा स्याल ले आफ्नो बाऊ को बिड थाम्न कोसिस गर्दै थियो। त्यो सहर मा एउटा ठग देशद्रोही ब्वासो पनि बसोबास गर्थ्यो रे। त्यो ब्वासो को एउटा छोरि पनि थि रे, जो देश भर सुन्दरता को कारण ले चर्चा मा आएको थि रे। एकदिन को कुरो हो, त्यो ब्वासो को छोरि उचच सिकक्षा को लागि हिमाली सेतो चितुवा पाउने देश तिर लागी। त्यो ज्यानमारा स्याल पनि ठग ब्वासो को छोरि लाइ पछ्याउदै सेतो चितुवा पाउने देश तिर लग्यो। प्रेम को चक्कर चलेछ रे ति २ जना को, सेतो चितुवा पाउने देश मा। त्यो सहर को ठग ब्वासो को छोरि को पहिला नै अर्को कालो उन्नत जातको चितुवा संग प्रेम चकर चलेको थियो रे। त्यो ब्वासो को छोरि ले छोडदियेछे पूर्व प्रेमी कालो चितुवा लाई, सेतो चितुवा पाउने देश गए पछि। केहि समय पछि ब्वासो को छोरि र हत्यारा स्याल देश फर्कियेछन अनि बिबाह पनि गरेछन्। केहि समय पछि २ वोटा बहादुर बाघ र सिंह को देश को महान सहर मा उत्पति भयो। भर्खर उत्पति भएको त्यो बहादुर सिंह ले ज्यानमारा स्याल को सन्तान को कर्तुत खोल्यो। कर्तुत के रैछ भनेर बुझ्दै जादा, त्यो ज्यानमारा स्याल हरु अर्कै देशका प्राणी रैछन। कर्तुत बाहिरियो। त्यो ज्यानमारा स्याल को बाऊ लाई पिंजडा मा हालियो,अनुसन्धान पनि अघि बदाइयो।
केहि दिन पछि त्यो हत्यारा स्याल को बाऊ पिंजडा बाट उम्कियो।
देश मा कुरो सेलाउदै जादै थियो, एककासी मेरो एउटा स्वौचालय मा पसेर त्यो हत्यारा बुङ्गो स्याल रुन कराउन थाल्यो। आफ्नो मन को कुरा पोख्न थाल्यो। तेस्को कुरा सुन्ने कोहि भएनन्। मलाई हासो उठ्न थाल्यो अनि मैले त्यो हत्यारा स्याल को मुख मा हग्दिये।
कृपया मलाई माफ गरिदिनु होला, येदि हजुरहरुले यो महतॊऒ पूर्ण कथा बुझ्नु भएन भने। जे भए पनि नेपाली भेडा जनता नै हुन्।
सुभारात्रि