Sabai Thari News

  • Home
  • Sabai Thari News

Sabai Thari News Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sabai Thari News, News & Media Website, .

गण्डकी प्रदेशका पूर्व प्रमुख पृथ्वीमान गुरुङको निधन
26/07/2025

गण्डकी प्रदेशका पूर्व प्रमुख पृथ्वीमान गुरुङको निधन

आज मिति २०८२ साल साउन ९ गते  नव निर्वाचित संसदीय पत्रकार मञ्‍च गण्डकीको पदस्थापन समारोह प्रदेश सभा, गण्डकी प्रदेशका सभाम...
25/07/2025

आज मिति २०८२ साल साउन ९ गते नव निर्वाचित संसदीय पत्रकार मञ्‍च गण्डकीको पदस्थापन समारोह प्रदेश सभा, गण्डकी प्रदेशका सभामुख माननीय कृष्ण प्रसाद धितालज्यूको प्रमुख आतिथ्यतामा प्रदेश सभा सचिवालय परिसरमा सम्पन्न भयो । सो कार्यक्रम वरिष्ठ पत्रकार एवम् अधिवक्ता , निर्वाचन समितिका संयोजक श्री रमेश पौडेलज्यूको अध्यक्षता तथा प्रदेश सभा, गण्डकी प्रदेशका उपसभामुख माननीय बिना कुमारी थापा र प्रदेश सभा सचिव श्रीमान् हरिराज पोखरेलज्यूको विशिष्‍ट आतिथ्यतामा सम्पन्न भएको थियो । श्री विशन क्षेत्रीज्यूको अध्यक्षतामा गठन भएको संसदीय पत्रकार मञ्‍च गण्डकीको कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ।

Address


Alerts

Be the first to know and let us send you an email when Sabai Thari News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sabai Thari News:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share