Shikharam Pathlab & Medical Center

  • Home
  • Shikharam Pathlab & Medical Center

Shikharam Pathlab & Medical Center स्वास्थ्यको नयाँ गन्तव्य, विश्वासको नयाँ नाम
शिखरम प्याथोल्याब एण्ड मेडिकल सेन्टर
http://www.shikharam.com.np/
01-5910599

21/10/2025

हाम्रो यस शिखरम प्याथोलाइट एण्ड मेडिकल सेन्टरमा यसरी पूजा सम्पन्न गरियो।

20/10/2025

From all of us at Shikhar Pathlab, we wish you a festival filled with light, joy, prosperity, and good health.
May the bond of love, harmony, and positivity brighten your days—just like the glowing diyas of Tihar.

Shikhar Pathlab – Caring for your health with trust and precision. 🪔💫

हाम्रो शिखरम प्याथोल्याब एण्ड मेडिकल सेन्टर - स्वास्थ्यको नयाँ गन्तव्य, विश्वासको नयाँ नाम! 🏥 केही दिनमै grand opening!C...
15/10/2025

हाम्रो शिखरम प्याथोल्याब एण्ड मेडिकल सेन्टर - स्वास्थ्यको नयाँ गन्तव्य, विश्वासको नयाँ नाम! 🏥 केही दिनमै grand opening!
Coming Soon……….Stay Tuned!

पूर्णायु आयुर्वेद हस्पिटल 🏥🙏तपाईंले हामीलाई सम्पर्क गर्नुभएकोमा धन्यवाद! हाम्रोमा ग्यास्ट्रिक देखि क्यान्सर र किड्नी रोग...
24/07/2025

पूर्णायु आयुर्वेद हस्पिटल 🏥🙏तपाईंले हामीलाई सम्पर्क गर्नुभएकोमा धन्यवाद! हाम्रोमा ग्यास्ट्रिक देखि क्यान्सर र किड्नी रोगसम्मका सम्पूर्ण रोगहरूको प्रभावकारी आयुर्वेदिक उपचार उपलब्ध छ।
पूर्णायु आयुर्वेद हस्पिटल बिरामीलाई निको पार्नमा अत्यधिक सफल भएको प्रतिष्ठित हस्पिटल हो।
कृपया आफ्नो समस्या राख्नुहोस्, हामी तपाईंलाई सहयोग गर्न तत्पर छौं।
यदि म्यासेजको रिप्लाईमा ढिलाइ भयो भने, कृपया सिधै कल वा Whatapp मार्फत सम्पर्क गर्नसक्नुहुन्छ ।
काठमाडौं भित्र हुनेले - सिधै आएर भेट्नु हुन अनुरोध गर्दछौ ।
काठमाडौं बाहिर हुनेले - Call वा Whatapp मार्फत कुरा गरि वा आफ्नो कोहि मान्छे काठमाडौं मा हुनुहुन्छ भने रिपोट लिएर OPD मा पठाउन सक्नुहुनेछ ।
🏥 हस्पिटल खुल्ने समय :
आइतवार बाट शुक्रवार सम्म 8am - 6pm
शनिवार 8am -12pm ( 4 घन्टा मात्र )
हरेक महिनाको अन्तिम शनिवार पूर्णरुपमा हस्पिटल बन्द रहनेछ ।
📞 सम्पर्क नम्बरहरू:
014588805 , +977 15922048
+9779801149954
+9779801149955
+9779801149956
+9779801138088
📍 ठेगाना:
पुरानो बानेश्वर, भीमसेनगोला चोक, लक्ष्मी बैंकको पछाडिको बिल्डिङ, काठमाडौं
👉 लोकेशन हेर्न यहाँ क्लिक गर्नुहोस् https://maps.app.goo.gl/HpQSyeJeLjuNANcQ7?g_st=ic
🌐 वेबसाइट: www.purnayuAyurved.com
अबको उपचार आयुर्बेदिक पद्द्ति रोजौं, पूर्ण स्वास्थ्यका लागि पूर्णायु आयुर्बेद रोजौँ ।

At Purnayuayurved, we are committed to delivering exceptional Ayurvedic care with the expertise of our highly skilled doctors. Our team is dedicated to ensuring that you receive the best possible treatment and care in a nurturing and healing environment.

26/06/2025

तीन वर्षको किड्नीको समस्या एक महिनामै पुरै निको ! सक्दो सेयर गरौँ धेरै माझ पुर्‍याउँ !

24/06/2025

तीन वर्षदेखिको पीडा तीन महिनामै पुरै निको !

12/06/2025

हट लेमनमा मह नमिसाउनुहोस्, धेरै तातो पानीसँग मह नखानुहोस्ः डा.रक्षा भट्टराई पूर्णायु आयुर्बेद हस्पिटल

30/05/2025

१० महिनादेखि काहीँ उपचार नभएको ट्युमर र पाठेघरको समस्या पुरै निको भयो।

30/05/2025

डायलोसिस गरिरहेको किड्नी पुरै निको भएपछि बुबा रुनुभयो। ।

30/05/2025

डायलोसिस गर्नुपर्ने किड्नी पुरै निको भइसक्यो।

Lets Pray For His Seedy Recovery.
31/07/2024

Lets Pray For His Seedy Recovery.

Address


Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 07:00
Friday 07:00 - 19:00
Saturday 07:00 - 14:00
Sunday 07:00 - 19:00

Alerts

Be the first to know and let us send you an email when Shikharam Pathlab & Medical Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shikharam Pathlab & Medical Center:

  • Want your business to be the top-listed Media Company?

Share