ekhabarpatrika.com

  • Home
  • ekhabarpatrika.com

ekhabarpatrika.com Online News Media from Eastern Nepal Udayapur Katari-8 Promoting local aswell as international Agend

25/07/2025
09/07/2025

दुधौली ६ का भरत काफ्ले ड्राईगन फुड बेचेर बार्षिक ३० लाख सम्म आम्दानी गर्छन ।सफल कृषक काफ्लेको सफल कथा पूरा सुन्न तलको लिन्क क्लिक गर्नुहोस। https://youtu.be/SNyxOHfRHaQ?si=ESISl9zJ_aeZ8jQd

21/06/2025

🔴 अत्यावश्यक कागजात सहितको पर्स हराएको सूचना 🔴
यस सूचनामार्फत सबैमा जानकारी गराइन्छ कि कटारीको भगवति मन्दिरदेखि सगरमाथा मेडिकल हुँदै कटारी पुस्तकालयसम्म जाने बाटोमा, बेलुकी करिब ८ बजेको आसपासमा कलेजि रंगको लेडिज पर्स भित्र बलिराम दर्लामीको नाममा रहेको बिलबुक,चण्डिका थापा मगरको Global IME बैंकको ATM कार्ड,तथा केही नगद रकम हराएको हुदा पर्स फेला पार्ने महानुभावले कृपया ९८६२८४३०३३ मा फोन गरी बुझाइदिनु हुन अनुरोध छ।
सहयोगका लागि हार्दिक आभार व्यक्त गरिन्छ। 🙏

Cover Dance
24/05/2025

Cover Dance

Bhet Bhayo Timisanga Jhyappai | Cover Dance | U.K Jumba & Dance House | Shiva Thapa MagarSong : BHET BHAYO Lyrics,Music, Vocal :Shiva Thapa MagarArrange : Ud...

  मानिस हराएको सुचना।।जिल्ला सिन्धुली दुधौली न पा वडा न. ७ कटहरे स्थायी ठेगाना भएका अन्दाजी  ३० बर्षको सुबास राई नाम थर ...
13/02/2025


मानिस हराएको सुचना।।
जिल्ला सिन्धुली दुधौली न पा वडा न. ७ कटहरे स्थायी ठेगाना भएका अन्दाजी ३० बर्षको सुबास राई नाम थर भएको मानिस यही मिति २०८१ माघ २९गते साझ अन्दाजी ५:३० बजे देखि
हराइरहेका हुदा कहि कतै देखनु हुने ब्यक्ती ले तल दिईएको सम्पर्क नम्बर मा सम्पर्क गरि सहयोग गरिदिनु हुन सबैमा अनुरोध गरिन्छ।।
सम्पर्क न -९८२५७५०८८१ र ९८२२०७३४६२

कटारी , ७ पाट्नेका नेत्र किराँती राई जहिले सामाजिक काममा कृयाशिल उहाँकाे श्रीमती सिताकुमारी राई विगत लामाे समयदेखि क्यान...
10/12/2024

कटारी , ७ पाट्नेका नेत्र किराँती राई जहिले सामाजिक काममा कृयाशिल उहाँकाे श्रीमती सिताकुमारी राई विगत लामाे समयदेखि क्यान्सरसँग जुधिरहनुभएकाे छ । किरातिले एक्लाे प्रयासले उपचार गराउँदा गराउँदै थप उपचारका लागि भारत लैजानु पर्ने भएकाे छ । उहाँलाई वचाउन अहिले सवैकाे आर्थिक सहयाेगकाे खाँचाे छ । धेरै जनाकाे सानाे सानाे सहयाेगले उहाँकाे जीवन वाँच्ने भएकाले तल दिईएकाे क्यूआरमा रकम सहयाेग गर्नुहुन हाम्राे पनि अनुराेध छ ।

28/11/2024

झोर्ले लाफा 🙏🙏

26/11/2024
Katari Audition
20/08/2024

Katari Audition

Udaypur Idol seaaon 1 Katari Audition ।

15/08/2024

नगर प्रमुखले नीति नियम र बिधान मान्नु पर्छ कि पर्दैन?? भन्दै उप प्रमुख गिता खडका जंगिदै ।।

ईखबर साउन ३१ बिहीबार कटारी , १४ , घुर्मी लामिडाँडामा गएराति पहिराेले ट्रक वगाएकाे छ । आेखलढुंगाबाट , ईटहरी तर्फ जाँदै गर...
15/08/2024

ईखबर
साउन ३१ बिहीबार
कटारी , १४ , घुर्मी लामिडाँडामा गएराति पहिराेले ट्रक वगाएकाे छ । आेखलढुंगाबाट , ईटहरी तर्फ जाँदै गरेकाे प्र-०२-००-२ख०१२६ नम्वरकाे ट्रक पहिराेमा परेपनि मानवीय क्षती भने नभएकाे ईलाका प्रहरी कार्यालय कटारीले जनाएकाे छ । पानी परिरहेकाे अवस्थामा बाटाे साँघुराे देखेर चालक ,सहचालक बाटाे हेर्नका लागि झरेकाे समयमा ट्रक सडकसँगै भाँसिएर १५ मिटर तल झरेकाे पनि प्रहरीले जनाएकाे छ ।उत्तीसकाे काठ लिएर आउँदै गरेकाे ट्रक चालक संखुवासभाका ललित विश्वकर्मा ट्रकबाट झरेर सडककाे अवस्था हेर्ने क्रममा ट्रक दुर्घटना भएकाे हाे । अहिले यश सडकखण्डमा सडक भने सुचारू रहेकाे पनि प्रहरीले जनाएकाे छ ।

14/08/2024

हाकिम वेपत्ता भनेर लेख्नेलाई कटारीका प्रमुख प्रशासकीय अधिकृत विनाेद भट्टराईकाे जवाफ दिदै।

Address


Alerts

Be the first to know and let us send you an email when ekhabarpatrika.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share