17/08/2025
जिल्ला प्रहरी कार्यालय चितवनको अनुरोधः-
विगत २ दिन देखि नारायणगढ मुग्लिन सडक खण्डको केहि भागहरुमा सुक्खा पहिरो खसि धनजनको क्षति भएको सन्दर्भमा उक्त बाटो भई यात्रा गर्ने महानुभावहरुले पुर्ण सतर्कता अपनाई यात्रा गरिदिनु हुनका साथै प्रहरीको सहयोग चाहिएमा निम्न नम्बरहरुमा सम्पर्क गरी प्रहरीको सहयोग लिनु हुन समेत अनुरोध गरिन्छ ।
निम्न:-
१. हटलाईन:- 100
२ जिल्ला प्रहरी कार्यालय चितवन :- 9855090133
३ इलाका प्रहरी कार्यालय मुग्लिन :- 9855090120
४ प्रहरी चौकी जुगेडी :- 9855090492
५ प्र.चौ.ईच्छाकामना :- 9855090323
६ अ.प्र.पोष्ट फिस्लिङ:- 9855090324
७ अ.प्र. पोष्ट जलबिरे :- 9742476256
जिल्ला प्रहरी कार्यालय भरतपुर, चितवन