Dibya darshan

  • Home
  • Dibya darshan

Dibya darshan THIS IS THE NEWSPAPER PAGE WHERE U WILL GET ALL THE TRUTH N TRUSTED INFORMATION ABOUT VARIOUS THING.

ॐ शं शनिश्र्चराय नम: आज शनिबार । शनिको दशा र बक्र दृस्टी कसैलाई नपरोस् । शनि देवको आशीर्वाद सबैलाई मिलोस् ।🙏
01/11/2025

ॐ शं शनिश्र्चराय नम: आज शनिबार । शनिको दशा र बक्र दृस्टी कसैलाई नपरोस् । शनि देवको आशीर्वाद सबैलाई मिलोस् ।🙏

एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ काठमाडौं । नेकपा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ परेका छन् ।व्यव...
29/10/2025

एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ
काठमाडौं । नेकपा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ परेका छन् ।
व्यवसायी समेत रहेका उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार ललितपुरबाट पक्राउ गरेको हो ।प्रभु ग्रुपसँगै सम्बन्धित आर्थिक हिनामिनामा उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।प्रभु ग्रुपका अध्यक्ष समेत रहेका भट्टचनविरुद्ध यसअघि नै उजुरी समेत परेको थियो ।

नवनियुक्त रथी श्रेष्ठलाई प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान
19/10/2025

नवनियुक्त रथी श्रेष्ठलाई प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक तथा हालै अन्तरिम सरकारको स्वास्थ्य मन्त्री बन्न स्वास्थ्य मन्त्रालयको बिशिष्...
19/10/2025

स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक तथा हालै अन्तरिम सरकारको स्वास्थ्य मन्त्री बन्न स्वास्थ्य मन्त्रालयको बिशिष्ठ श्रेणीको अतिरिक्त सचिव पदबाट राजीनामा दिएकी डा. संगिता मिश्रा, तत्कालिन लेखा उपसचिव भुवन, तत्कालीन विभागका व्यवस्थापन महाशाखा प्रमुख श्रवणकुमार थापा, डा. सुरेन्द्रप्रसाद चौरासिया, विवेककुमार लाल, सिता घिमिरे, दिपक अधिकारी, यादवप्रसाद सापकोटा, तिलकराम ढकाल, अशिष चौहान, पध्या मिश्र, सञ्जयकुमार साह र सुन्दर भुसाल गरी १४ जनाविरुद्ध बिशेष अदालतमा अख्तियारले रू १४ करोड ७ लाखको बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको छ।

हार्दिक बधाई!प्युठान स्थित प्युठान नगरपालिका निवासी समेत रहनुभएका केन्द्रिय अनुसन्धान ब्युरो ( सीआइबी ) मा कार्यरत प्रहर...
17/10/2025

हार्दिक बधाई!
प्युठान स्थित प्युठान नगरपालिका निवासी समेत रहनुभएका केन्द्रिय अनुसन्धान ब्युरो ( सीआइबी ) मा कार्यरत प्रहरी नायब उपरीक्षक ( डिएसपी ) धर्मराज भण्डारीले नेपाल प्रहरीको " सर्बोत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार - २०८२ प्राप्त गर्नु भएको छ।

नेपाली सेनाको अपिल : छिटोभन्दा छिटो शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले पहलता लिएका हाै
10/10/2025

नेपाली सेनाको अपिल : छिटोभन्दा छिटो शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले पहलता लिएका हाै

https://dibyadarshan.com/11674
08/10/2025

https://dibyadarshan.com/11674

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले देशमा अहिले एकताको आवश्यक्ता रहेको औल्याउनु भएको छ । य.....

आश्विन १८ गते पाँचथर जिल्ला, कुम्मायक गा.पा.-३, कार्तिकेमा वोलेरो जिप सडकबाट करिब ३०० मिटर तल खसेर भएको दुर्घटनामा परेका...
04/10/2025

आश्विन १८ गते पाँचथर जिल्ला, कुम्मायक गा.पा.-३, कार्तिकेमा वोलेरो जिप सडकबाट करिब ३०० मिटर तल खसेर भएको दुर्घटनामा परेका यात्रुहरुलाई स्थानीय वासिन्दा र अन्य सुरक्षा निकायको सहयोगमा नेपाली सेना वीरदल गणले उद्धार गरेको छ ।

भोलि र पर्सि सार्वजनिक बिदा दिने सरकारको निर्णय
04/10/2025

भोलि र पर्सि सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौँ-१४, कोहिनुर हाउजिङनजिकका घर जोखिममा
04/10/2025

काठमाडौँ-१४, कोहिनुर हाउजिङनजिकका घर जोखिममा

Address


977

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

014242995

Alerts

Be the first to know and let us send you an email when Dibya darshan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dibya darshan:

  • Want your business to be the top-listed Media Company?

Share