Shree tribhuwan namuna higher secondary school kohalpur 10,banke

  • Home
  • Shree tribhuwan namuna higher secondary school kohalpur 10,banke

Shree tribhuwan namuna higher secondary school kohalpur 10,banke Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree tribhuwan namuna higher secondary school kohalpur 10,banke, Media, .

21/08/2024

TikTok खुल्ने कुरा भएपछि TikToker Ansh Verma भन्छन्, "नेपालमा tiktok ले धेरैलाई प्रत्यक्ष वा अप्रत्यक्ष फाइदा पुगिरहेको हुनाले tiktok खुल्ने कुराले धेरै खुसि लागेको छ।" ❤️

22/07/2024

शुप्रभात

Happy Birthday to the Indian cricketer,Legend & Inspiration of Millions MS DHONI. ❤
07/07/2024

Happy Birthday to the Indian cricketer,Legend & Inspiration of Millions MS DHONI. ❤

20/06/2024

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई)नतिजा प्रकाशन यहि असार ७ सार्वजनिक गर्ने भएको छ!

World Cup मा पुग्नु सपना जस्तै थियो त्यो सपना पूरा भयो, कुनै खेल जित्न नसके पनि हाम्रो टिमले धेरै अनुभव बटुलेको छ । आज न...
17/06/2024

World Cup मा पुग्नु सपना जस्तै थियो त्यो सपना पूरा भयो, कुनै खेल जित्न नसके पनि हाम्रो टिमले धेरै अनुभव बटुलेको छ । आज नेपाल क्रीकेटलाई विश्वले चिनेको छ । ठुलो मैदानमा ठुला देशहरुसंग कहिले खेल्न नपाएको नेपालले ठुला बत्तिहरु भएको मैदानमा रातिको समयमा यस किसिमको प्रतिस्पर्धा गर्नु नै धेरै ठुलो कुरा हो। उच्च सम्मान छ नेपाली क्रीकेट टिम प्रति !❤️🙏

Pic: CAN

12/06/2024

म गणितमा फेल भए
ए गणित
खुशीको क्षेत्रफल
बढाउने सुत्र कुन हो ?
अनि सपनाको उचाई
कसरी पत्ता लागाउने ?
जिन्दगीको कुन पाठ र
कुन पानामा राखिएको छ
भेन चित्र बनाउ भनेर ?
हिजो बिजगणित नजान्दा
कुखुरा बनेको म
आज जिन्दगीको अंक गणित नजान्दा
जिन्दगीले कुखुरा बनाइरहेछ ।।

के काम
ए र बि का सुत्रहरु
भाग, जोड, घटाउ र गुणन हरु
जहाँ दु:ख घटेर शुन्य हुदैन
सुख शुन्यबाट बढ्दैन
खै कहाँ काम लागे
तथ्यांकशास्त्र र ज्यामितिका कोणहरु
पाई, अल्फा र बिताका मानहरु ।

आमाले
सय कडा ३ मा ऋण लिएर
मलाई चक्रीय ब्याज पढ्न पठाएकी हुन
अब आमा खाली खुट्टा हिडेको
पैतालाको दुरी कुन सुत्रले नाप्ने ?
बाबाले जिन्दगी भर बगाएका
पसिनाको आयतन कसरी निकाल्ने ?
यी गणितका सुत्रले काम गरेनन्
म गणितमा फेल भए ।।

समाजिकमा
छिमेकी जिउँदोको जन्ती
मर्दाको मलामी पढिन्थ्यो
तर किन
खुशी पैचो कहिले दिदैन्न
दु:ख सापटी कसैले माग्दैन्न ?
पढेर देशको शेवा गर्नुपर्छ
किताबको पानामा थिए
तर बिदेशीको गुलाम बन्नु पर्छ कतै पढाइएन
म सामाजिकमा पनि फेल भए ।।

यदि
पैसाको इफोट लागाउन सकियो भने
जिन्दगीका लोडहरु
फलक्रम बिनानै उठाउन सकिन्छ
बिज्ञानले किन कहिलै पढाएन ??

गुरुत्वआकर्षण बलले
रुखको आँप भुइँमा खस्छ
तर
घर बनाउन कै लागि
घर छोडेर
परदेशको पृथ्वीमा नै
पसिना बगाइ रहेकाहरुलाई
घरको गुरुत्वआकर्षण बलले
हरेक पल तानिरहन्छ
आफू उभिएको भन्दा
आफू उम्रीएको भुइँको
गुरुत्व बल बढी हुन्छ
बिज्ञानले किन कहिले सिकाएन ?

मेरा
खुशीहरुलाई दु:खहरुले
सदा विकर्षण गर्छन
ध्रुबहरु कसरी मिलाउने ?
भोको पेटले आन्दोलन गर्दा
कति डेसिवलको ध्वनि उत्पन्न हुन्छ ?
जिम्मेवारीको घनत्व अनि
ऋणको चाप कसरी पत्ता लगाउने ?
गरिबीले बेस्सरी तोक्दा
कुन अम्ल उत्पन्न हुन्छ ?
यी प्रश्न को उत्तर
मेरा सर्टिफिकेटमा छैनन्
म बिज्ञानमा फेल भए ।

जिन्दगी हासेर जिउनु पर्छ
सान्त्वना दिईरहन्छन सबै
तर
बाबा को मैले दुवाएको लगानी
अनि आमाले मेरो लागि गरेको
दुख देखेर हास्न
मेरो नैतिकताले कहिलै दिदैन
म नैतिकमा पनि फेल भए

अर्थिक भए मात्र
अगाडी बढ्ने आट आउँछ
मलाई अर्थसाश्त्रको सिद्धान्तले
कहिलै सिकाएन

म त
पढी रहे किताबका पानाहरु
निरन्तर चढि रहे माथिल्लो कक्षा हरु
आज फेल भए जिन्दगीको परिक्षामा
नराम्ररी पछारिए आफ्नै् परिस्थितिसगँ ।

✍️- saurav poudel

Real Madrid has won the UEFA Champions League title for the 15th time. Dortmund lost 2-0 in the final.   ❤️
02/06/2024

Real Madrid has won the UEFA Champions League title for the 15th time. Dortmund lost 2-0 in the final. ❤️

Thank you legends.Marco ReusToni Kroos
02/06/2024

Thank you legends.
Marco Reus
Toni Kroos

Nepali Captain Rohit Paudel before T20 World Cup says ," टेस्ट राष्ट्रलाइ हराएर समर्थकलाई उपहार दिन्छौँ" ❤️🇳🇵
02/06/2024

Nepali Captain Rohit Paudel before T20 World Cup says ," टेस्ट राष्ट्रलाइ हराएर समर्थकलाई उपहार दिन्छौँ" ❤️🇳🇵

Heart Breaking: छिमेकी मुलुक भारतमा गर्मीले अहिलेसम्म 320 जनाको मृ*त्यु भैसकेको छ ।😥
02/06/2024

Heart Breaking: छिमेकी मुलुक भारतमा गर्मीले अहिलेसम्म 320 जनाको मृ*त्यु भैसकेको छ ।😥

02/06/2024

How is exam preparation going class 11???

Wow...With over 267 million subscribers, mr beast has become the most subscribed YouTube channel in the world, surpassin...
02/06/2024

Wow...With over 267 million subscribers, mr beast has become the most subscribed YouTube channel in the world, surpassing T-Series. 😯❤️

Address


Website

Alerts

Be the first to know and let us send you an email when Shree tribhuwan namuna higher secondary school kohalpur 10,banke posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share