Janasamsad.com

  • Home
  • Janasamsad.com

Janasamsad.com पूर्वको सर्वाधिक लोकप्रिय अनलाइन पोर्टलमा हजुरहरुलाई स्वागत छ 🙏

04/11/2025

झापाली पत्रकारिताको इतिहासमा पहिलाे महिला पत्रकार राधा शर्माकाे अनुभव: तत्कालीन अवस्थामा श्री ५ काे ५ छुटेमा पत्रकार जेल जानू पर्थ्याे!!

बधाई छ नेपाल क्रिकेट टिम !! सुपर सिक्सकाे अन्तिम खेलमा सामोआविरुद्द नेपाल १२४ रनले विजयी!! आइसिसि टी २० विश्वकप एसिया तथ...
17/10/2025

बधाई छ नेपाल क्रिकेट टिम !!

सुपर सिक्सकाे अन्तिम खेलमा सामोआविरुद्द नेपाल १२४ रनले विजयी!! आइसिसि टी २० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनाेटकाे उपाघि नेपालले जित्याे ।

कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले ७०औं प्रहरी दिवस–२०८२ को अवसरमा झापाका प्रहरी निरीक्षक विजय चौहानलाई सम्मान गरेक...
17/10/2025

कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले ७०औं प्रहरी दिवस–२०८२ को अवसरमा झापाका प्रहरी निरीक्षक विजय चौहानलाई सम्मान गरेको छ।उहाँले लागूऔषध नियन्त्रण तथा अपराध अनुसन्धान क्षेत्रमा देखाउनुभएको उल्लेखनीय योगदान, उच्च कार्यक्षमता र समुदायमैत्री सेवामा गरेको समर्पणका लागि प्रशंसापत्र प्रदान गरिएको हो। जिल्ला प्रहरी कार्यालय झापामा आयाेजित समारोहमा चाैहानलाई प्रहरी उपरीक्षक राजन लिम्बुले प्रशंसापत्र प्रदान गर्नु भएकाे हाे ।

15/10/2025

जेन-जी आन्दोलनका नाममा अपराध गर्नेहरूलाई कानुनी कारबाही हुनु पर्छ । काेशी प्रदेश सभाका सांसद गाेपाल तामाङ।

15/10/2025
13/10/2025

Mental Health Awareness Program, technically supported by B and C hospital,Jointly organized by Lions Club of Mechi Nahar and Lions Club of Dhaijan Charli at Saroswoti Bal Kalyan Ma Vi, MN 14, Saredangi.
The welcome and highlights of the program were given by Lion Dipak Karki , President Lions Club of Mechi Nagar,
Program was chaird by Lion Suman Chimariya.
Like wise program was conducted by Lion Tika Ram Rizal,IPP, Lions Club of Dhaijan Charli.

Address


Alerts

Be the first to know and let us send you an email when Janasamsad.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Janasamsad.com:

  • Want your business to be the top-listed Media Company?

Share