
12/07/2024
चितवनको पहिरोमा बेपत्ता बस र यात्रुको खोजी चल्दै ,
२ वटा यात्रुवाहक बस पहिराेका परेर बेपता भएकाेमा बसमा कति सवार थिए एकिन तथ्यांक आउन बाकिँ । बस दुर्घटनामा बसको झ्यालबाट हामफालेर भाग्यले बाँचेका यात्रुको बयान : 'पहिरोले बस बगाउँन थालेपछि मैले क्याबिनतिरको झ्यालबाट हाम फालेर बाहिर निस्के, अनि रुख र हंगाहरु समातेर बिस्तारै माथि आए । उनले आफूसँगैका यात्रु र आफ्ना झोलासहितका सामान बेपत्ता भएको बताएका छन् । हामीसँगै क्याबिनमा चार जना अरु पनि थिए ति मध्य अरु दुई जनाले पनि त्यसैगरी ज्यान जोगाएका थिए ।'