Nepal Diary

Nepal Diary News & info.

03/11/2025

मैले पदबाट राजीनामा दिन लागेको हल्ला सत्य होइन : ऊर्जामन्त्री कुलमान घिसिङ |

03/11/2025

निकोलस भुसाललाई तत्काल पक्राउ गर्नु नत्र युवा संघले पक्रिन्छन् महेश बस्नेतको चेतावनी |

03/11/2025

जवानीमा तपाईंका गलफ्रेन्ड सबै विदेशी थिए, नेपाली युवती लायक थिएनन् ? : अपिल त्रिपाठी |

03/11/2025

दोलखाको यलुङ रि हिमालमा ठूलो हिमपहिरो, ३ को मृत्यु र ८ बेपत्ता |

03/11/2025

जेन–जी आन्दोलनका ४५ जनालाई सरकारद्वारा ‘शहीद’ घोषणा |

जवानीमा तपाईंका गलफ्रेन्ड सबै विदेशी थिए, नेपाली युवती लायक थिएनन् ? : अपिल त्रिपाठीपोखरामा पुस्तक ‘युगदेखि युगसम्म’  मा...
03/11/2025

जवानीमा तपाईंका गलफ्रेन्ड सबै विदेशी थिए, नेपाली युवती लायक थिएनन् ? : अपिल त्रिपाठी
पोखरामा पुस्तक ‘युगदेखि युगसम्म’ माथिको छलफलमा राजेश हमाललाई प्रश्न पत्रकार अपिल त्रिपाठीको प्रश्न - “जवानीमा तपाईंका सबै गलफ्रेन्ड विदेशी किन ?” हमालले मुस्कुराउँदै उत्तर दिए, “प्रेम भेट्ने र छुट्टिने कुरा संयोग हो । कोही किन आयो वा गयो, त्यो जीवनको यात्रा हो। नेपाली युवती नपाइन भन्ने होइन, त्यो योजना थिएन ।” १३ कार्तिक २०८२, बिहिबार

👩‍🌾👨‍🌾🎆🌹 * जेनजी आन्दोलनका ४५ शहीद (नामावली) 👩‍🌾👨‍🌾🎆🌹 *सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई शहीद घोषणा...
03/11/2025

👩‍🌾👨‍🌾🎆🌹 * जेनजी आन्दोलनका ४५ शहीद (नामावली) 👩‍🌾👨‍🌾🎆🌹 *
सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई शहीद घोषणा गरेको छ ।
राष्ट्रहित, सुशासन र भ्रष्टाचार नियन्त्रणका मागसहित गत भदौ २३ र २४ गते देशभर भएका प्रदर्शनका क्रममा मृत्यु भएकामध्ये ४५ जनालाई शहीदको मान्यता दिइएको हो ।
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलका अनुसार गृह मन्त्रालयको नेतृत्वमा बनेको समिति र सुरक्षानिकायहरूबाट प्राप्त अध्ययन प्रतिवेदनका आधारमा यो निर्णय गरिएको हो ।
“गृह मन्त्रालय र सम्बन्धित निकायबाट प्राप्त अध्ययनअनुसार ४५ जनालाई शहीद घोषणा गरिएको छ,” मन्त्री खरेलले भने, “हाल थप अध्ययन भइरहेको छैन ।”
यसअघि नेपाली सेनाले आन्दोलनका क्रममा मृत्यु भएका ७६ जनामध्ये ४१ जनाको मृत्युको कारणबारे प्रश्न उठाएको थियो । सेनाको तथ्यांक अनुसार २२ जना प्रदर्शनकारी, ३ जना प्रहरी र १० जना कैदीको ज्यान गएको उल्लेख थियो ।
👩‍🌾👨‍🌾🎆🌹 * सरकारद्वारा घोषणा गरिएका ४५ जना शहीदहरूको नामावली 👩‍🌾👨‍🌾🎆🌹 *
क्र.सं. नाम, थर ठेगाना
१ बुद्धिबहादुर तामाङ किर्तिपुर–२, काठमाडौं
२ सन्तोष बिश्वकर्मा बेलका–४, उदयपुर
३ सुलभ राज श्रेष्ठ नेपालगञ्ज–१, बाँके
४ श्रीयम चौलागाई बेलबारी–११, मोरङ
५ ईस्वत बहादुर अधिकारी कामपा–११, काठमाडौं
६ आयुष थापा नेपालगञ्ज–१, बाँके
७ गौरव जोशी धनगढी–५, कैलाली
८ योग बहादुर श्रेष्ठ बारविसे–६, सिन्धुपाल्चोक
९ माधव सारू मगर भूमिकास्थान–४, अर्घाखाँची
१० बिमल बाबु भट्ट बारपाक सुलिकोट–५, गोरखा
११ असहाव आलम ठकुराई विरगंज–१२, पर्सा
१२ सौरन किशोर श्रेष्ठ बाग्लुङ–४, बाग्लुङ
१३ सुभाष कुमार बोहरा खप्तडछान्ना–७, बझाङ
१४ रसिक खतिवडा खत्री पनौती–१०, काभ्रे
१५ बिनोद महर्जन ललितपुर–७, ललितपुर
१६ दिल नारायण तामाङ तिमाल–७, काभ्रे
१७ योगेन्द्र न्यौपाने गोलान्जोर–१, सिन्धुली
१८ अभिषेक श्रेष्ठ इनरुवा–६, सुनसरी
१९ मोहन सरदार इटहरी–१४, सुनसरी
२० छत्रमान कुथुमी पाख्रिबास–२, धनकुटा
২১ ओझन बुढा स्वामिकार्तिक खापर–२, बाजुरा
२२ साजन राई धरान–२२, सुनसरी
२३ अनिश पराजुली पालुङटार–३, गोरखा
२४ सारकुमार राई चौदन्डीगढी–३, उदयपुर
२५ अर्जुन भट्ट गण्डकी–४, गोरखा
२६ धिरज श्रेष्ठ तादी–३, नुवाकोट
२७ देव कुमार सुवेदी लालबन्दी–५, सर्लाही
२८ उमेश महत चौतारा साँगाचोकगढी–८, सिन्धुपाल्चोक
२९ प्रविण कुलुङ सिलिचुङ–३, संखुवासभा
३० निखिता गौतम कालिका–८, चितवन
३१ अभिषेक चौलागाई शैलुङ–४, दोलखा
३२ बिजय चौधरी लहान–१५, सिरहा
३३ भिम राज धामी दुर्गाथली–१, बझाङ
३४ निरज पन्त दशरथ–६, बैतडी
३५ दीपक सिंह साउद शिवनाथ–२, बैतडी
३६ शुभराज बलामी श्रेष्ठ ककनी–१, नुवाकोट
३७ ज्ञानिन्द्र सेढाई अर्जुनधारा–११, झापा
३८ दिनेश राजवंशी अर्जुनधारा–४, झापा
३९ कमल भण्डारी हिलिहाङ–२, पाँचथर
४० दिपेश सुनुवार तिनपाटन–६, सिन्धुली
४१ महेश बुढाथोकी विगु–३, दोलखा
४२ लच्छुमान राई पञ्चकन्या–२, नुवाकोट
४३ मिलन राय दुधौली–८, सिन्धुली
४४ अमृत गुरुङ रुपा–५, कास्की
४५ उत्तम थापा लेकाम–३, दार्चुला

जेन–जी आन्दोलनका ४५ जनालाई सरकारद्वारा ‘शहीद’ घोषणासरकारले गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका...
03/11/2025

जेन–जी आन्दोलनका ४५ जनालाई सरकारद्वारा ‘शहीद’ घोषणा
सरकारले गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई शहीद घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालय र सुरक्षातथा प्रशासन निकायको प्रतिवेदनका आधारमा निर्णय गरेको हो । प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलका अनुसार थप घटनाको अध्ययन जारी छ र शहीदहरूको नाम राजपत्रमा प्रकाशित गरिनेछ । २०८२ कात्तिक १७ गते, शनिबार

दोलखाको यलुङ रि हिमालमा ठूलो हिमपहिरो, ३ को मृत्यु र ८ बेपत्तादोलखाको रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमालमा गएको हिमपहि...
03/11/2025

दोलखाको यलुङ रि हिमालमा ठूलो हिमपहिरो, ३ को मृत्यु र ८ बेपत्ता
दोलखाको रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमालमा गएको हिमपहिरोमा ३ जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता भएका छन् । नेपाली गाइडसहित १५ जनाको टोली आरोहणमा निस्किएको थियो। ४ जना घाइतेको उद्धार भइसकेको प्रहरीले जनाएको छ । खराब मौसमका कारण हेलिकोप्टर नाँ गाउँमै रोकिएको छ । १७ कात्तिक २०८२, सोमबार

03/11/2025

बालेनलाई कवाडी मन्त्री महावीरको व्यङ्ग्य: “सर्को तानेको बेला केही नबोलौं, नलेखौं” |

03/11/2025

बालेनको समर्थनमा कुलमान घिसिङले नयाँ पार्टी दर्ता गर्ने तयारी |

03/11/2025

भारतको तेलंगनामा बस र ट्रक ठोक्किँदा २० जनाको मृत्यु, २० घाइते |

Address

Pepsicola

44600

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Diary posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share