Hait Nepal

Hait Nepal मनोरञ्जन मात्र होइन, विभिन्न जानकारीमूलक भिडियोहरू पनि निरन्तर रूपमा यस पेजबाट प्रसारण हुनेछ।

17/09/2026

Happy Birthday to RSP Head Rabi Lamichhane.
13/09/2026

Happy Birthday to RSP Head Rabi Lamichhane.

09/09/2026

खाना नपाएर बौलाउन आटिसक्यो भन्छ त एमालेको कार्यकर्ताहरु

आज भाद्र २३ गते– एक वर्षअघि यही दिन देशले पीडा, बलिदान र इतिहासको एउटा कठिन अध्याय देख्यो। सुशासन, पारदर्शिता, भ्रष्टाचा...
08/09/2026

आज भाद्र २३ गते– एक वर्षअघि यही दिन देशले पीडा, बलिदान र इतिहासको एउटा कठिन अध्याय देख्यो। सुशासन, पारदर्शिता, भ्रष्टाचारको अन्त्य र उज्ज्वल भविष्यको सपना बोकेर सडकमा उत्रिएका युवाहरूको आन्दोलनमा धेरै अमूल्य जीवन गुमायौँ। इटहरीले पनि त्यो पीडा नजिकबाट भोग्यो। उपमहानगरपालिका कार्यालय, दमकल तथा सवारी साधनहरू जलाइए, इटहरीले आफ्ना दुई होनहार युवा गुमायो। मेरो आफ्नै घरसँगै देशका ऐतिहासिक तथा पुरातोित्वक महत्व बोकेका सिंहदरबार, सर्वोच्च अदालत र संसद भवनजस्ता राष्ट्रिय संरचनाहरूमा समेत आगजनी र क्षति भएको पीडादायी दृश्य हामीले देख्नु पर्यो । तर सबैभन्दा ठूलो पीडा आफ्नै सहरका दुई होनहार युवासहित देशभरका ७६ जना शहीदलाई गुमाउनुको हो। जलेका संरचना र घर फेरि बनाउन सकिन्छ, तर गुमाएका जीवन र उनीहरूका सपनाहरू कहिल्यै फर्काउन सकिँदैनन् ।

नेपालले फेरि कहिल्यै यस्तो पीडा, आँसु र आफ्नै सन्तान गुमाउनुपर्ने दिन भोग्न नपरोस्‌

सम्पूर्ण ७६ जना शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शहीद परिवारप्रति गहिरो समवेदना। उहाँहरूको बलिदानले देखाएको सुशासन, न्याय र जनसम्मानको बाटोमा हिँड्नु नै सच्चा श्रद्धाञ्जली हुनेछ।

जय नेपाल

08/09/2026

एमालेका पूर्व कार्यकर्ताले यसरी केपी ओली र महेश बस्नेतलाई झापारे

Address


Website

Alerts

Be the first to know and let us send you an email when Hait Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your business to be the top-listed Media Company?

Share