Deepak darpan rawat

  • Home
  • Deepak darpan rawat

Deepak darpan rawat Fun/News/Real Story

दाङ जिल्लाको अर्जुनखोला - घोराही सडक  खण्डमा केही समयदेखि पाटेबाघ र चितुवा देखिएकोले  पैदल वा बाईकमा एक्लै यात्रा गर्ने ...
16/08/2024

दाङ जिल्लाको अर्जुनखोला - घोराही सडक खण्डमा केही समयदेखि पाटेबाघ र चितुवा देखिएकोले पैदल वा बाईकमा एक्लै यात्रा गर्ने क्रममा सचेत रहनुहुन सबैमा जानकारी गराईएको छ।

- जिल्ला प्रशासन कार्यालय, दाङ
तस्बिर : Shivu Khanal

नागपञ्चमीको दिन शुक्रबार बिहान दाङको घोराही उपमहानगरपालिका–१८ स्थित करमछेडामा देखिएको बिषालु हरियो सर्प (हरेउ) । प्रायः ...
09/08/2024

नागपञ्चमीको दिन शुक्रबार बिहान दाङको घोराही उपमहानगरपालिका–१८ स्थित करमछेडामा देखिएको बिषालु हरियो सर्प (हरेउ) । प्रायः रुखमा बस्ने, रुखको पात जस्तै हरियो हुने भएकाले घाँस काट्दा यो सर्पले मानिसलाई टोकेको पाइन्छ ।

तस्बिरः कुलदीप न्यौपाने

Don't settle for someone who buys you the world. Settle for someone who is prepared to share that world with you. ❤️
05/08/2024

Don't settle for someone who buys you the world. Settle for someone who is prepared to share that world with you. ❤️

सोमबार दिउँसो परेको भारी वर्षाका कारण ढलले थेग्न नसकेर जलमग्न बनेको घोराही उपमहानगरपालिका-१५ स्थित मुख्य बजारको सडक क्षे...
05/08/2024

सोमबार दिउँसो परेको भारी वर्षाका कारण ढलले थेग्न नसकेर जलमग्न बनेको घोराही उपमहानगरपालिका-१५ स्थित मुख्य बजारको सडक क्षेत्र । तस्वीर : कुलदीप न्यौपाने

घोराही- तुलसीपुर सडक खण्डको सेवारखोलामा आएको बाढिले सेवारखोलाको हुम्पाइपमा क्षति पुर्याएको हुँदा अहिले सेवार खोलाको आवजा...
05/08/2024

घोराही- तुलसीपुर सडक खण्डको सेवारखोलामा आएको बाढिले सेवारखोलाको हुम्पाइपमा क्षति पुर्याएको हुँदा अहिले सेवार खोलाको आवजात पूर्णरुपमा अबरुद्ध छ ।अत: वैकल्पिक बाटो प्रयोग गर्नुहुन हार्दिक अनुरोध।
श्रोत : राजन राज

पानी बग्ने ढलको उचित व्यवस्थापन नहुँदा मंगलबार दिउँसो परेको पानीले जलमग्न बनेको घोराही उपमहानगरपालिका–१५ स्थित मुख्य बजा...
30/07/2024

पानी बग्ने ढलको उचित व्यवस्थापन नहुँदा मंगलबार दिउँसो परेको पानीले जलमग्न बनेको घोराही उपमहानगरपालिका–१५ स्थित मुख्य बजार क्षेत्रको सडक । पानी बग्ने निकास नहुँदा सिटी प्लाजादेखि कृषी विकास बैंकसम्मको सडक डुवानमा पर्ने गरेको छ ।
तस्बीर : रुटिन अफ घोराही

घोराही - तुल्सिपुर सडक खण्ड अन्तर्गतको सेवार खोलामा केहि दिन अघि बाढिले बगाएको डाइभर्सनको पुन निर्माण भई सकेको छ । आज दे...
21/07/2024

घोराही - तुल्सिपुर सडक खण्ड अन्तर्गतको सेवार खोलामा केहि दिन अघि बाढिले बगाएको डाइभर्सनको पुन निर्माण भई सकेको छ । आज देखि सडक खण्ड पुर्ण रुपमा संचालनमा आएको छ

घोराहीको बर्खा !! ⛈️आज घोराहीका विभिन्न ठाउँमा कैद गरेका तस्बिरहरू
06/07/2024

घोराहीको बर्खा !! ⛈️

आज घोराहीका विभिन्न ठाउँमा कैद गरेका तस्बिरहरू

Address


Website

Alerts

Be the first to know and let us send you an email when Deepak darpan rawat posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share