10/02/2026
😂💖 Valentine Week मा गर्न नहुने 10 ठूला गल्ती💖😂
Valentine Week आउँदैछ…
कतिले प्रेम पाउँछन् ❤️
कतिले heartbreak 💔
कतिले “Seen” मात्र पाउँछन् 😆
तपाईं त्यो तेस्रो group मा पर्न चाहनु हुन्न भने, यी गल्ती नगर्नुहोस् 👇👇
❌ 1. बिना संकेत direct propose गर्नु
“Hi” पछि “I love you” नलेख्नु 😭
❌ 2. Ex लाई राति 12 बजे message गर्नु
Emotion आएर “Miss you” लेख्नु = पछुतो 😬
❌ 3. Over expectation राख्नु
“iPhone दिन्छ होला” सोच्नु, अनि पाउने चकलेट 🍫😅
❌ 4. अरूसँग compare गर्नु
“हेर्नुस् उसले bike दियो” भनेर झगडा नझिक्नु 🚫
❌ 5. Loan लिएर gift किन्नु
माया पछि तिर्न मिल्दैन 😂💸
❌ 6. Social media मा fake show-off
भित्र fight, बाहिर “Best Couple” 🤣
❌ 7. Time नदिनु
“Busy छु” भन्दै PUBG खेल्नु 🎮😆
❌ 8. Over jealousy mode on
“Online किन छ?”
“Like कसले गर्यो?” 😵
❌ 9. Boundary नबुझ्नु
Respect बिना relationship = Recharge बिना phone 📱
❌ 10. Single भएर रोइरहनु
Single हुनु freedom हो boss 😎💪
😂❤️ याद राख्नुस्:
साँचो माया gift ले होइन,
Understanding, trust र हासोले टिक्छ।
Single होस् या committed,
Valentine Week enjoy गर्नुस् 😄💐
👉 Tag गर्नुहोस् त्यो साथीलाई जसले यी गल्ती गर्छ 😜
👉 Share😆