Nuwakot Khabar - नुवाकोट खबर

Nuwakot Khabar - नुवाकोट खबर Nuwakot Jilla Ra Nepal ma bhayeka taja taja ghatana samacchar haruko janakari ko lagi yo page kholiyeko ho. Yo kunai FM ko aadhikarik page vane hoina

Be Good Do Good,

05/11/2025

I want to give a huge shout-out to my top Stars senders. Thank you for all the support!

Birat Man Dangol

01/11/2025

जनतासँगै सडकमा बसेर मर्न तयार वडा अध्यक्ष घननाथ बजगाई बञ्चरेडाँडा ल्यान्डफिल साइटका प्रभावित क्षेत्रका स्थानीय , काठमाडौं महानगरपालिका र सहरि विकास मन्त्रालय बिच छलफलमा चर्काचर्की

*रसुवा बन्द* स्थगन बारे!भोलि मिति २०८२ कार्तिक १४ गते बेत्रावतीका स्थानीयहरुको सडक मुवाब्जा बितरणमा सडक आयोजनाले बेवास्त...
30/10/2025

*रसुवा बन्द* स्थगन बारे!
भोलि मिति २०८२ कार्तिक १४ गते बेत्रावतीका स्थानीयहरुको सडक मुवाब्जा बितरणमा सडक आयोजनाले बेवास्ता गरेको कारण सडकमा उत्रनु बाध्य भएकोमा उतरगया गाउँपालिकाका अध्यक्ष माधब अर्यालले जानकारी गराए अनुसार भोलि जिल्ला प्रशासन कार्यालय धुन्चे रसुवामा सहायक सिडियोको रोहवरमा,उतरगया गाउँपालिकाबाट प्रतिनिधि वडा अध्यक्ष यमनाथ आचार्य,गल्छी त्रिशुली मैलुङ स्याफ्रुबेसी सडक आयोजना कार्यालय प्रमुख सहितको टोलिबाट छलफल र बहसमा भोलिको निर्णयबाट अन्तिम टुंगो लगाउने भन्ने आधिकारिक सूचना प्राप्त भएको छ ! साथै, भोलि बेलुकी बेत्रावती स्थित राममन्दिर परिसरमा जागाराम (ब्रत बस्ने कार्यक्रम) रहेको र उतरगया क्षेत्रमा पर्सी हुने हरिबोधनी ठुलो एकादशी मेलामा आउनुहुने तिर्थालु भक्तजनहरुलाइ सहज बाताबरण मिलाउनका निमित्त भोलि हुने भनिएको रसुवा बन्द घोषणा स्थनगन भएको ब्यहोरा सबैमा यो सूचना सुचित गरिएको छ !
आइतबार १६ गतेसम्म पनि बेत्रावतीबासीहरुको हाम्रो जायज मागलाइ यथाशीघ्र समयमै सम्बोधन नभए पुन १७ गते सोमबार देखि हामी सडकमा उत्रनु बाध्य पर्ने छौं !

हाम्रो माग:
१)बेत्रावतीबजारहातामा छिटै सडक फराकिलो र पिच होस!
२)नयाँ पुल यथाशीघ्र सन्चालनमा ल्याइयोस !
३)बेत्रावतीबासीहरुको मुवाब्जा चाडो भन्दा चाडै पाउनु पर्ने!

बोधार्थ:
जिल्ला प्रशासन कार्यालय ,रसुवा !
उतरगया गाउँपालिका कार्यालय ,रसुवा !
गल्छी त्रिशुली मैलुङ स्याफ्रुबेसी सडक आयोजना कार्यालय !

प्रार्थी:
सम्पुर्ण बेत्रावतीबासीहरुको तर्फबाट ,
आज्ञाले- गणेश श्रेष्ठ

30/10/2025

Hi everyone! 🌟 You can support me by sending Stars - they help me earn money to keep making content you love.

Whenever you see the Stars icon, you can send me Stars!

अमेरिकाबाट फर्किएपछि एलिना चौहानले भनिन्- कैदी र नोकरझैँ व्यवहार गरियो एलिना चौहानले फेसबुकमा लेखेकी छनजस्तो छ, त्यस्तै ...
30/10/2025

अमेरिकाबाट फर्किएपछि एलिना चौहानले भनिन्- कैदी र नोकरझैँ व्यवहार गरियो

एलिना चौहानले फेसबुकमा लेखेकी छन
जस्तो छ, त्यस्तै भन्छु-यो टुर मेरो लागि ठूलो सिकाइ बन्यो।
कलाकारलाई सम्मान होइन, नोकरझैँ व्यवहार गरियो। कसैले कैदीझैँ महसुस गर्‍यो, कसैले अपमान सहनु पर्‍यो।
एउटा कुरा स्पष्ट भन्न चाहन्छु आयोजक भनेको कलाकारको संरक्षक हो, मालिक होइन।
कलाकारले धनभन्दा बढी इज्जत, व्यवहार र कदर खोज्छ।
नराम्रा अनुभवले धेरै कुरा सिकायो- अब कुनै कलाकारले यस्तो अपमान भोग्न नपरोस्

यो नुवाकोट को कुन कोट हो चिन्नु हुनेले कृपया बताइ दिनु होला
30/10/2025

यो नुवाकोट को कुन कोट हो चिन्नु हुनेले कृपया बताइ दिनु होला

30/10/2025

जानकारी मुलक भिडियो
वाइकको अगाडि वा पछाडी को ब्रेक लुज नलाग्ने भएमा यसो गर्नुस

30/10/2025

आज कता कता पानी परेको छ?

Thanks for being a top engager and making it on to my weekly engagement list! 🎉 Šüšhîł Łamichhane, Sarita Khatiwada, कवि...
30/10/2025

Thanks for being a top engager and making it on to my weekly engagement list! 🎉 Šüšhîł Łamichhane, Sarita Khatiwada, कविन लामिछाने, Purna Maya Tamang, Sãrøj Timalsena, Jeku Tempest Tamang, Rodhan Khadgi, Tamangni Sushmi, Buddijan Monk, Birman Shrestha

Address

Nuwakot

Alerts

Be the first to know and let us send you an email when Nuwakot Khabar - नुवाकोट खबर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

आफ्नै जिल्ला यस्तो भएको हामी जनताले टुलुटुलु हेर्नु सिवाय केही भएन

आफ्नै जिल्ला यस्तो भएको हामी जनताले टुलुटुलु हेर्नु सिवाय केही भएन