🕉️ जय पशुपतिनाथ!
महादेवको आशीर्वादले हरेक नयाँ दिन शुभ बनोस्। 🌿
13/07/2026
आत्मदाहबाट ज्यान गुमाएका गणेश नेपालीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै (तस्बिरहरु)
तस्बिर : निशान मगर/सुनौलो नेपाल
13/07/2026
चितवनको चौबीसकोठीमा आइतबार संयुक्त विद्यार्थी संगठनले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिविरोधमा पुत्ला दहन र मसाल जुलुस गरेको छ।
10/07/2026
Ganesh Nepali Case Update ronb
10/07/2026
मलाई बोल्न दे सरकार❎🤫
मलाई पोल्न दे सरकार ✅🔥
10/07/2026
ढुक्क हुनुस् व्यवस्था परिवर्तन हुन्छ।
हिजो गरी खान पाउँ भनेर प्रेम आचार्यले गरेको आत्मादाह र आहिले गणेश नेपालीले गरिखान दिएनन् भनेर शरीरमा लगाएको आगो यो कुनै एलिट वर्गहरूको जन्मदिनको बर्थडे केकको क्यान्डलको आगो होइन। यो व्यवस्था परिवर्तनको आगोको झिल्को हो।
ढुक्क हुनुस् व्यवस्था परिवर्तन हुन्छ। - Durga Prasai
Be the first to know and let us send you an email when Prouodate Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.