Buddhist News

  • Home
  • Buddhist News

Buddhist News Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Buddhist News, Digital creator, .

एक जना किसानका लागि जब वुद्धले प्रवचन रोक्नुभयोएक पटक गौतम बुद्ध उपदेश दिनका लागि एक गाउँमा पुग्नुभएको थियो । उहाँको उपद...
02/08/2026

एक जना किसानका लागि जब वुद्धले प्रवचन रोक्नुभयो

एक पटक गौतम बुद्ध उपदेश दिनका लागि एक गाउँमा पुग्नुभएको थियो । उहाँको उपदेश सुन्नका लागि हजारौं मानिस उपस्थित थिए ।

त्यस सभामा गाउँका एक दरिद्र तर कर्मण किसान पनि उपस्थित भएका थिए । बुद्धको उपदेश सुन्ने ठूलो इच्छा थियो तर दुर्भाग्यवश उसको एक गोरु हराएको खबर उसले पायो । उ चिन्तामा पर्यो । एउटा गोरु फेला परेन भने आफ्नो काम कसरी हुन्छ भन्ने चिन्ताले उसलाई सतायो ।

उसको त पूरा जीवन नै त्यही गोरुमा निर्भर थियो । उ धर्मसंकटमा पर्यो कि हराएको गोरु खोजु कि बुद्धले प्रदान गर्ने धर्मोपदेश सुनु । आखिरमा उसले गोरु खोज्ने निर्णय गर्यो र त्यहाँबाट निस्कियो ।

अथक प्रयासपछि कृषकले हराएको गोरु राति फेला पार्यो । दिन भर थाकेको र भोकाएको कृषक सिधैं प्रवचन स्थल पुग्यो । उसले बुद्धलाई नमस्कार गर्यो ।

कृषकको थाकेको अनुहार देखेपछि वुद्धले खाना खुवाउन भिक्षुहरुलाई भन्नुभयो । उसले खाना खाएपछि वुद्धले उपदेश दिन सुरु गर्नुभयो । कृषक एकाग्र भएर बुद्धका वचनहरुलाई सुनिरहेका थिए । तर एक जना कृषकका लागि वुद्धले प्रवचन रोकेको भन्दै शिष्यहरुले खासखुस गरे ।

तब बुद्धले शान्त स्वरमा भन्नुभयोे, भिक्षुगण ति कृषकलाई मेरो उपदेश सुन्ने ठूलो इच्छा थियो तर उसको एक गोरु हरायो । यसबाट उसको कामहरु प्रभावित हुन सक्थ्यो । बाध्य भएर उ गोरु खोज्न गयो ।

दिन भर भोकै गोरु खोजेर मेरो उपदेश सुन्न आएको उसलाई उपदेश सुनाएको भए उसले त्यसलाई ग्रहण गर्न सक्दैन थियो । भोक भन्दा ठूलो समस्या र रोग संसारमा अर्को कुनै छैन । अन्य रोग त एक पटक चिकित्सकले वा उपचारले शान्त हुन्छ तर पेटको भोक निको पार्ने अन्य उपाय छैन, भोकाएको मानिसले केही ज्ञान लिन सक्दैन ।

यदि तपाइँहरु जीवनमा सुखी रहन चाहनुहुन्छ भने आफ्‌नो आमाबुबा र भगवान् प्रति विश्वास राख्न सिक्नु ✨
02/08/2026

यदि तपाइँहरु जीवनमा सुखी रहन चाहनुहुन्छ भने आफ्‌नो आमाबुबा र भगवान् प्रति विश्वास राख्न सिक्नु ✨

धार्मिक परम्पराअनुसार भगवान गणेशलाई सबै भन्दा उत्कृष्ट देवताको रुपमा पुज्ने चलन रहेको छ। हरेक व्यक्तिले पूजाआरधना गर्दा ...
02/08/2026

धार्मिक परम्पराअनुसार भगवान गणेशलाई सबै भन्दा उत्कृष्ट देवताको रुपमा पुज्ने चलन रहेको छ। हरेक व्यक्तिले पूजाआरधना गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गर्ने चलन रहेको छ।

आज घरमै बसेर गुरु रिन्पोछेको पवित्र दर्शन गर्नुहोस्,मनले जे सच्चा कामना गर्छ,गुरुको कृपाले त्यो अवश्य पूरा हुन्छ।✨      ...
23/07/2026

आज घरमै बसेर गुरु रिन्पोछेको पवित्र दर्शन गर्नुहोस्,
मनले जे सच्चा कामना गर्छ,
गुरुको कृपाले त्यो अवश्य पूरा हुन्छ।✨

आज मङ्गलवार, गणेश भगवानको आशीर्वादले तपाईंको मनले चिताएका सबै इच्छा र सपनाहरू पूरा होऊन्। शुभ दिन! 🙏🌺
21/07/2026

आज मङ्गलवार, गणेश भगवानको आशीर्वादले तपाईंको मनले चिताएका सबै इच्छा र सपनाहरू पूरा होऊन्। शुभ दिन! 🙏🌺

जहाँ छन् बुद्धका आँखा: Peaceful Evening view of Boudhanath Stupa, Kathmandu. ❤🙏
05/07/2026

जहाँ छन् बुद्धका आँखा: Peaceful Evening view of Boudhanath Stupa, Kathmandu. ❤🙏

आज घरमै बसेर गुरु रिन्पोछेको पवित्र दर्शन गर्नुहोस्,मनले जे सच्चा कामना गर्छ,गुरुको कृपाले त्यो अवश्य पूरा हुन्छ।✨
03/07/2026

आज घरमै बसेर गुरु रिन्पोछेको पवित्र दर्शन गर्नुहोस्,
मनले जे सच्चा कामना गर्छ,
गुरुको कृपाले त्यो अवश्य पूरा हुन्छ।✨

02/07/2026

🙏🌻🙏

Address

LA

Website

Alerts

Be the first to know and let us send you an email when Buddhist News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Buddhist News:

Shortcuts

  • Want your business to be the top-listed Media Company?

Share