Nari Magazine

Nari Magazine Nari, a popular monthly magazine housed under the Kantipur Media Group, is dedicated solely to the Ne A Nepali woman plays many important roles.

She is a professional, a daughter, a wife, a homemaker, a mother. But she is also so much more. And therefore, to cater to her manifold interests, Nari creates content that speaks to women, month after month, year on year. Nari covers it all—the nitty gritties of daily life, parenting issues, home-improvement ideas, the latest fashion tips, stories about arts, culture, movies and music, perspectiv

es on society, discussions on glamour and shopping and advice columns on love and relationships. Kantipur Media Group’s special undertaking, Nari celebrates the essence of womanhood like no other magazine in Nepal.

महोत्सवमा दक्षिण एसियाली साहित्य, कला र बौद्धिक परम्पराले समकालीन विश्व, सांस्कृतिक रूपान्तरण, पहिचान, समावेशिता, अध्यात...
03/06/2026

महोत्सवमा दक्षिण एसियाली साहित्य, कला र बौद्धिक परम्पराले समकालीन विश्व, सांस्कृतिक रूपान्तरण, पहिचान, समावेशिता, अध्यात्म तथा सामाजिक परिवर्तनसँग कसरी संवाद गरिरहेका छन् भन्ने विषयमा गहन छलफल हुनेछ।

विभिन्न देशका स्थापित तथा उदाउँदा लेखक अनुवादक प्राध्यापक प्रकाशक कलाकार र साहित्यप्रेमीह

सम्मेलनमा सहभागी छोरीहरूले जिल्लागत रूपमा ‘छोरीका मनका कुरा’ शीर्षकमा आफ्ना अनुभव, चुनौती र आवश्यकताबारे छलफल गरेका थिए।...
02/06/2026

सम्मेलनमा सहभागी छोरीहरूले जिल्लागत रूपमा ‘छोरीका मनका कुरा’ शीर्षकमा आफ्ना अनुभव, चुनौती र आवश्यकताबारे छलफल गरेका थिए। अधिकांश सहभागीले समाजमा छोरीप्रति गरिने विभेदपूर्ण व्यवहार अझै परिवर्तन हुन नसकेको बताएका थिए।

सम्मेलनमा सहभागी छोरीहरूले जिल्लागत रूपमा छोरीका मनका कुरा शीर्षकमा आफ्ना अनुभव चुनौती र

सम्मेलनमा गट हेल्थ, इन्सुलिन रेसिस्टेन्स, खेलकुद पोषण, आर्टिफिसियल इन्टेलिजेन्स ९एआई० तथा नेपालको वर्तमान पोषण अभ्यासलगा...
02/06/2026

सम्मेलनमा गट हेल्थ, इन्सुलिन रेसिस्टेन्स, खेलकुद पोषण, आर्टिफिसियल इन्टेलिजेन्स ९एआई० तथा नेपालको वर्तमान पोषण अभ्यासलगायत समसामयिक विषयमा गहन छलफल गरिएको थियो।

योर डायटिसियनको आयोजनामा सम्पन्न सम्मेलनमा नेपाल भारतलगायत विभिन्न देशका डायटिसियन क्लिनि

उनीहरूको जीवन सामान्य छैन । साँझ–बिहानको तालिका छैन, कहिलेकाहीँ रातको बीचमा आएको एउटा फोनले उनीहरूलाई सडकमा पुर्‍याउँछ ।...
26/05/2026

उनीहरूको जीवन सामान्य छैन । साँझ–बिहानको तालिका छैन, कहिलेकाहीँ रातको बीचमा आएको एउटा फोनले उनीहरूलाई सडकमा पुर्‍याउँछ । रगतले लतपतिएको कुकुर, दुर्घटनामा परेका वा भोकले छटपटाइरहेका आँखाहरू । धेरैपटक उनीहरूले आफ्नै समय, पैसा र भावना त्याग्नुपर्छ । कहिलेकाहीँ उनीहरू घन्टौं एउटा जनावर बचाउन संघर्ष गर्छन्, सबै प्रयास सफल हुँदैनन्, सबै कथा सुखद् अन्त्यमा टुंगिँदैनन् । तर पनि उनीहरू रोकिन्नन् । माया र जिम्मेवारीले उनीहरूलाई फेरि अर्को दिन, अर्को जीवनतर्फ दौडाउँछ ।

कान्समा कार्यवाहक मे

घरेलु तथा साना उद्यममा लागेका तर व्यवसायिक सञ्जालमा आवद्ध हुन नसकेका महिलाहरुलाई सिस्टरहुड क्लोथिङ प्रालिले आफ्नो व्यावस...
22/05/2026

घरेलु तथा साना उद्यममा लागेका तर व्यवसायिक सञ्जालमा आवद्ध हुन नसकेका महिलाहरुलाई सिस्टरहुड क्लोथिङ प्रालिले आफ्नो व्यावसायकि अभियानमा जोडेको हो ।

एकसय जना महिलाको समूहले सिस्टरहुड प्लाटफर्ममार्फत नयाँ उद्यमको सुरुवात गरेका छन् घरेलु तथा

22/05/2026

महिला गर्जिरहिन् जुन लोग्नेले आफ्नी पत्नीलाई व्यभिचार भएको होस् वा बलात्कार भएको होस् दुव

परम्परागत नेवार समुदायको पहिरनको आधुनिक पुनव्र्याख्यामा प्रस्तुत उनको शैलीले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली सांस्कृतिक पह...
21/05/2026

परम्परागत नेवार समुदायको पहिरनको आधुनिक पुनव्र्याख्यामा प्रस्तुत उनको शैलीले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली सांस्कृतिक पहिचानलाई उजागर गर्नुका साथै काठमाडौंको विश्वव्यापी सिर्जनात्मक समुदायसँग बढ्दो सम्बन्धलाई पनि प्रतिबिम्बित गरेको देख्न पाइयो ।

प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलको उप

अभिनेत्री पुष्पा थिङ लामाले फेसन डिजाइनर सोनम सुब्बा लिम्बु द्वारा डिजाइन गरिएको हस्तनिर्मित नेपाली ढाका साडी र चौबन्दी ...
21/05/2026

अभिनेत्री पुष्पा थिङ लामाले फेसन डिजाइनर सोनम सुब्बा लिम्बु द्वारा डिजाइन गरिएको हस्तनिर्मित नेपाली ढाका साडी र चौबन्दी चोली लगाएकी थिइन् । उक्त पहिरनमा नेपालको राष्ट्रिय फूल लालीगुराँसको हातले गरिएको कढाइ, मण्डला आर्ट तथा फिल्मलाई सम्मानस्वरूप हात्तीको आकृति समावेश गरिएको थियो ।

नेपाली ढाका चौबन्दी चोली मण्डला कला लालीगुराँस र हात्तीको प्रतीकलाई अन्तर्राष्ट्रिय मञ्चम

21/05/2026

काठमाडौं द हिडन ट्रेजरले मिस नेपाल २०२६ प्रतियोगिताका लागि आवेदन खुला गरेको छ

Address

Patan

Alerts

Be the first to know and let us send you an email when Nari Magazine posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category