चिशंखुगढी गा पा ओखलढुंगा

  • Home
  • चिशंखुगढी गा पा ओखलढुंगा

चिशंखुगढी गा पा ओखलढुंगा Entertainment Portal Post from Korea & Nepal

01/06/2026

जुनै जोगी आएपनि कानै चिरिएको!!

30/05/2026

22/05/2026
22/05/2026

बालेनले मेयरको चुनाव लड्दा ५ वर्ष तयारी गरेर विज्ञ विशेषज्ञको टिम बनाएर आएको छुभन्थ्यो,पोडकास्ट हरूमा भिजन भएको सिस्टम बुझ्ने आधुनिक सोचको मानिस जस्तो देखिन्थ्यो,आफ्नै कमाइले २५ वर्षको उमेरमा गाडी चढेको भन्दा राम्रै पढाइ भएको इन्जिनियर जस्तो लागेको थियो। आज हेर्दा न पढाई गतिलो रहेछ न स्पष्ट संस्थागत टिम देखियो न दीर्घकालीन नीति संरचना न त प्रशासनिक गहिराइ उसको टिममा रहेको सबैभन्दा विज्ञ मानिस भनेकै उसका साथीहरू रहेछन ।
न एक छाक भोकै बस्नुपर्‍यो,न एक रात अनिदो बस्नुपर्‍यो,न एउटा ढुङ्गा हान्नुपर्‍यो,न एकदिन भूमिगत बन्नुपर्‍यो,न मिहिनेत गरेर पढ्नुपर्‍यो राजाको छोरालाई जस्तो सित्तैमा प्राप्त भएको सत्ताको मूल्य नहुनु स्वाभाविक हो जुन आर्जनमा आफ्नो पसिना मिसिएको हुँदैन त्यसको मूल्य पनि हुँदैन। उ रोमको सम्राट निरो,भारतको मुहम्मद बिन तुगलक र नेपालको राजा रणबहादुर शाहको मानसिक स्टेटको द्द्वारमा छ।

✍️ टंक कंडेल

Address


Website

Alerts

Be the first to know and let us send you an email when चिशंखुगढी गा पा ओखलढुंगा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to चिशंखुगढी गा पा ओखलढुंगा:

Shortcuts

  • Want your business to be the top-listed Media Company?

Share