Prime Television

  • Home
  • Prime Television

Prime Television Launched in 2017, Prime Times HD is the pioneer of television News and Entertainment industry .

04/06/2026

कर्णालीलाई राज्यले नै ठगेको दिपकको आरोप
Full video link : https://youtu.be/sT1azf5PYug

04/06/2026

तपाईंहरु रास्वपा फुटाउन चाहनुहुन्छ?
Full Video Link : https://youtu.be/DL2iSZKkYno
***n

हेन्ली पासपोर्ट इन्डेक्स–२०२६ अनुसार नेपालको पासपोर्ट रैकिङमा सुधार आएको छ। नेपाल गत वर्षको १०१ औं स्थानबाट उक्लिएर यस व...
04/06/2026

हेन्ली पासपोर्ट इन्डेक्स–२०२६ अनुसार नेपालको पासपोर्ट रैकिङमा सुधार आएको छ। नेपाल गत वर्षको १०१ औं स्थानबाट उक्लिएर यस वर्ष ९७औं स्थानमा पुगेको छ।

थप विस्तारमा: https://primetvhd.com/news/6847

04/06/2026

मोदी–रवि भेटः सम्बन्ध विस्तारको सन्देश, सीमा मुद्दामा मौनता, कालापानीको प्रश्न किन छुट्यो ?

04/06/2026

ओलीले आयोगलाई नमान्ने भनेपछि...
Full Video Link : https://youtu.be/DL2iSZKkYno
***n

सार्वजनिक लेखा समितिको बैठक आवश्यक संख्या नपुगेपछि स्थगित गरिएको छ। कोरम नपुगेकाले बैठक बस्न नसकेको हो।थप विस्तारमा: htt...
04/06/2026

सार्वजनिक लेखा समितिको बैठक आवश्यक संख्या नपुगेपछि स्थगित गरिएको छ। कोरम नपुगेकाले बैठक बस्न नसकेको हो।

थप विस्तारमा: https://primetvhd.com/news/6846

04/06/2026

महेन्द्र सरकारले जस्तै बालेन सरकारले कर्णालीलाई न्याय गर्नुहुन्छ भन्ने आशामा कर्णालीबासी
Full video link : https://youtu.be/sT1azf5PYug

04/06/2026

बालेनको अभिव्यक्ति प्रति एमाले नेता राजेन्द्र गौतमले के भने?
Full video link : https://youtu.be/Z3ZqyAnCGkY

राप्रपाको वैधानिकता सकिएको छैन : प्रवक्ता श्रेष्ठथप विस्तारमा: https://primetvhd.com/news/6845
04/06/2026

राप्रपाको वैधानिकता सकिएको छैन : प्रवक्ता श्रेष्ठ
थप विस्तारमा: https://primetvhd.com/news/6845

04/06/2026

जेनजी आन्दोलनको मर्म ओलीले किन नस्विकारेको?
Full video link : https://youtu.be/Z3ZqyAnCGkY

Address


Alerts

Be the first to know and let us send you an email when Prime Television posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Prime Television:

  • Want your business to be the top-listed Media Company?

Share