Ctevt Result &News

  • Home
  • Ctevt Result &News

Ctevt Result &News Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ctevt Result &News, .

सरकारले दिएको ४५% भाडा छूट(विद्यार्थीको लागि) मैले कहिल्यै पाएको छैन।र छूट माग्यो भने यातायात वाला ले थर्काउने गालि गर्न...
03/09/2024

सरकारले दिएको ४५% भाडा छूट(विद्यार्थीको लागि) मैले कहिल्यै पाएको छैन।र छूट माग्यो भने यातायात वाला ले थर्काउने गालि गर्ने र धम्क्याउने गर्छन्। अनि यसको उजुरी १०३मा सम्पर्क गरी ट्राफिक प्रहरीलाई भन्यो भने हाम्रो कुरा कहिल्यै वास्ता गरेको छैन। र। साथै त्यही ठाउँमा झरेर त्यहाँ भएको ट्राफिक प्रहरीलाई गुनासो गर्दा "या मलाई डिस्टर्ब नगर्नुस् मा अहिले काम गर्दै छु ट्राफिक प्रहरीको कार्यालय मा गएर गुनासो गर्नुहोस भन्नु हुन्छ कसैले त अभद्र व्यवहार पनि गर्नु हुन्छ। म विद्यार्थी पढ्न हिँडेको हो। ट्राफिक प्रहरी कार्यालय धाएर कति दिन बस्ने यस्को सुनुवाई कसले गर्छ कति दिन सम्म मैले यो भोग्नुपर्ने हो। म त एउटा प्रतिनिधि पात्र मात्रै हु म जस्तो यस्तो भोग्ने धेरै ठाउँहरूमाबाट धेरै जना विद्यार्थी ज्येष्ठ नागरिकहरु हुनुहुन्छ तर बोल्नु हुन्न। सुन्दा सामान्य भए पनि यो गम्भीर कुरा हो भन्ने मेरो बुझाइ छ त्यसैले यस विषयमा उपयुक्त कदमसम्बन्धित निकाय बाट छिट्टै चल्छ भन्ने आशा छ। आशा यो पनि छ कि विद्यार्थीको आवाजलाई वेवास्ता हुँदैन|

Address


Website

Alerts

Be the first to know and let us send you an email when Ctevt Result &News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share