Routine of Gulmi Banda

  • Home
  • Routine of Gulmi Banda

Routine of Gulmi Banda गुल्मी भित्रका तथ्यपुर्ण समाचारका लागि We Don't Promote Banda.

आज दशैंको पहिलो दिन: भगवान् दुर्गा माताले सबैको रक्षा गरून्  l ❤️🙏
11/10/2026

आज दशैंको पहिलो दिन: भगवान् दुर्गा माताले सबैको रक्षा गरून् l ❤️🙏

आज शनिबार ! भगवान् कालभैरवको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !!🕉️🙏
10/10/2026

आज शनिबार ! भगवान् कालभैरवको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !!🕉️🙏

केहि महिना देखी बन्द भएको गुल्मीको रेसुंगा बिमानस्थलको उडान सुरु ,यहि असोज २४ गते देखि पुन हप्ताको ३ पटक उडान हुने,(आईतब...
09/10/2026

केहि महिना देखी बन्द भएको गुल्मीको रेसुंगा बिमानस्थलको उडान सुरु ,यहि असोज २४ गते देखि पुन हप्ताको ३ पटक उडान हुने,(आईतबार,मंगलबार र शुक्रबार ) काठमाडौ बाट गुल्मी सम्मको भाडा १० हजार ७ सय र गुल्मी बाट काठमाडौं सम्मको भाडादर १० हजार ५ सय रुपैयाँ रहेको रेसुंगा बिमान स्थलका इन्चार्ज सुमन थापाले बताउनु भयो ।

आज बागलुंग पंचकोट अवस्थित बजरंग बली हनुमानको दर्शन गर्नुहोस, तपाइको दिन शुभ रहोस 🕉️❤️🙏
09/10/2026

आज बागलुंग पंचकोट अवस्थित बजरंग बली हनुमानको दर्शन गर्नुहोस, तपाइको दिन शुभ रहोस 🕉️❤️🙏

Good Morning Nepal from Ashlewa Village, Gulmi. ❤️🙏🏼Photo. Asmit Pandey
08/10/2026

Good Morning Nepal from Ashlewa Village, Gulmi. ❤️🙏🏼

Photo. Asmit Pandey

दसैंको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
06/10/2026

दसैंको टीकाको उत्तम साइत बिहान १०:२६ बजे

आज मंगलबार! गणेश भगवानको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !!🕉️🙏
06/10/2026

आज मंगलबार! गणेश भगवानको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !!🕉️🙏

 #कालभैरव_बाबाको कृपाले सुख, शान्ति र सफलताले भरियोस्।हरेक कदममा साहस र हरेक कार्यमा विजय प्राप्त होस्। 🕉️🙏
05/10/2026

#कालभैरव_बाबाको कृपाले सुख, शान्ति र सफलताले भरियोस्।
हरेक कदममा साहस र हरेक कार्यमा विजय प्राप्त होस्। 🕉️🙏

आज शुक्रबार: हनुमानजीको आशीर्वादले तपाईंको दिन शुभ रहोस् । 🙏
02/10/2026

आज शुक्रबार: हनुमानजीको आशीर्वादले तपाईंको दिन शुभ रहोस् । 🙏

जय पाथिभरा माता शुभ विहानी । माता पाथिभराको आर्शिबादले तपाईको दिन शुभ रहोस !❤
01/10/2026

जय पाथिभरा माता
शुभ विहानी । माता पाथिभराको आर्शिबादले तपाईको दिन शुभ रहोस !❤

Address

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Gulmi Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your business to be the top-listed media company?

Share