Bhitri Khabar

  • Home
  • Bhitri Khabar

Bhitri Khabar Nepali News website

08/06/2022
निर्वाचन आयोगको मतदाता नामावली संकलन बारे जरुरी सूचना।
07/06/2022

निर्वाचन आयोगको मतदाता नामावली संकलन बारे जरुरी सूचना।

रविन्द्र मिश्रलाई हराएर प्रकाशमान सिंह सांसद बने । सिंहले कुनैदिन फोहोर व्यवस्थापनको लागि चिन्ता व्यक्त समेत गरेनन् । का...
07/06/2022

रविन्द्र मिश्रलाई हराएर प्रकाशमान सिंह सांसद बने । सिंहले कुनैदिन फोहोर व्यवस्थापनको लागि चिन्ता व्यक्त समेत गरेनन् । काम गर्ने त परैको कुरा ।
गगन थापाले चुनाव जिते , थापा अहिलेसम्म ल्याण्डफिल्ड साइड पुगे जस्तो लाग्दैन । अरु सांसदको झन के कुरा गर्ने र ? चर्को बोल्ने सांसदहरु त यस्ता छन् !
एउटा बालेन र अर्को सुनिता चुनाव जित्न पाएको छैन दौडेको दौड्यै छन । सांसदहरु चुं बोल्दैनन् , सरकार चुपचाप छ, नेताहरू आफ्नो पार्टी बनाउन बाहेक केहि ध्यान छैन । यो महानगरको फोहोर व्यवस्थापनको सबै काम केन्द्रीय सरकारसंग मात्र सम्बन्धित छ । जग्गा , मुआब्जा , रोजगार , खर्च आदि । यी मेयर र उपमेयर मात्र कुदेको देख्दा सरकारलाई लाज लाग्नु पर्ने होइन र ?
३० बर्षदेखि असरल्ल काठमाडौं बनाउन यहाँ सबै सांसद पनि स्वतन्त्र नै हुनुपर्ने रहेछ । दलहरुले चुनाव जितेर त कि अरुलाइ काम गर्न दिंदैनन, कि कामै गर्दैनन् । अब देशैभरि स्वतन्त्रले चुनाव जित्ने माहौल तयार गरौं । आउने संघीय संसदमा यदि स्वतन्त्रहरुको बहुमत पुग्यो भने संबिधानका केहि धारा परिवर्तन गरेर जनताले प्रत्यक्ष प्रधानमन्त्री छान्ने व्यवस्था लागू गर्न सकिन्छ । अनि हर्क साम्पाङ, बालेन र सुनिताहरको मिहिनेत कहिल्यै खेर जाने छैन । SRC: web

17/05/2022

मन छुने शब्दहरु |

Src : Tiktok
User : dine782

Right to reject सम्बन्धि सर्वोच्च अदालतको निर्देशात्मक आदेश कहिले कार्यन्वयन होला ?
25/05/2021

Right to reject सम्बन्धि सर्वोच्च अदालतको निर्देशात्मक आदेश कहिले कार्यन्वयन होला ?

22/05/2021

20/05/2021

मान्छेको सास गैसक्दा मृतकका आफन्तको सहमती नलिइकन फेसबुकमा फोटो राखेर श्रद्धाञ्जली दिनुहुन्छ हजुरहरू।

मृतकका टाढा बस्ने आफन्त हुँदा होलान्, कुनै बहाना बनाएर घर बोलाइएको हुन सक्छ, हाइ ब्लड प्रेसर, पेनिक अट्याक आदि जस्ता समस्या भएका आफन्त टाढा बसेका हुन सक्छन्। झट्ट तपाईंको श्रद्धाञ्जली पोस्ट फेसबुकमा देख्दा आफन्तलाई पर्न सक्ने मानसिक, शारीरिक भावनात्मक, संवेगात्मक असरको जिम्मेवारी तपाईं लिन सक्नुहुन्छ?

मृत्युको सुचना दिने जिम्मा आफन्तलाई नै दिउँ न, हुँदैन? कि आफन्तलाई एक पटक सोधेर मात्र पोस्ट गरौं। अलिक संवेदनशील बनौं न प्लिज। त्यसो गरे कसो होला?

Via: Nirmala Sapkota

14/05/2021
11/05/2021

COVID -19 UPDATE

11/05/2021

अमेरिकामा अब १२ देखि १५ वर्षका बालबालिकालाई पनि कोरोना खोप लगाइने

11/05/2021

उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा १५ दिन थपेको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भएको बैठकले उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो।

Address


Alerts

Be the first to know and let us send you an email when Bhitri Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share