Beti Life

Beti Life Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Beti Life, .

17/09/2025

Escaping the rat race isn’t about quitting a 9-5 job. It’s about avoiding the “Money Trap”. A race to the next paycheck, or material possession. In this vide...

📢 आइओई (IOE) भर्ना २०८२ 📢का लागि हामीलाई सम्झनु होस |कलेज भर्ना प्रक्रिया:🔍 तपाईको रुचिअनुसार कलेजहरू अनुसन्धान गर्नुहोस...
29/08/2025

📢 आइओई (IOE) भर्ना २०८२ 📢का लागि हामीलाई सम्झनु होस |

कलेज भर्ना प्रक्रिया:
🔍 तपाईको रुचिअनुसार कलेजहरू अनुसन्धान गर्नुहोस् र छोटो सूची बनाउनुहोस्।
📝आवश्यक आवेदन सामग्रीहरु, जस्तै:
📜 शैक्षिक प्रमाणपत्रहरू
📊 प्रवेश परीक्षा स्कोर
✉️ सिफारिस पत्रहरू
🖋️ कलेज-विशिष्ट फर्महरू मार्फत आवेदनहरू पूरा गर्नुहोस्।
💰 आवेदन बुझाएपछि, आर्थिक सहयोग र छात्रवृत्तिका ( थारु कोटा र आन्य कोटा ) लागि र भर्ना प्रक्रियामा आवस्यक सामग्रीको लागि हामीलाई तल दिइएका नम्बरमा सम्पर्क गरि जानकारी लिनसक्नु हुनेछ ।
सम्पर्क वा व्हाट्सएप नम्बरहरू:
📱 ९८१५७४१९७८ (चन्दन चौधरी)
📱 ९८१७७७६२३० (गंगेश चौधरी)
📱 ९८०९२३६००० (विद्यासागर चौधरी)

#थारुविद्यार्थीसभापुल्चोकक्याम्पस
#थारु
#विविधतामा एकता

“सुन्दर हुनु जरुरी होइन, तर कसैको जीवनमा जरुरी हुनु नै वास्तविक सुन्दरता हो।”- बेटी
28/08/2025

“सुन्दर हुनु जरुरी होइन, तर कसैको जीवनमा जरुरी हुनु नै वास्तविक सुन्दरता हो।”
- बेटी

03/08/2025

सुन्दर पिचाई कहिल्यै “टप १० मात्र होइन १०००-२०००” सम्ममा पनि परेनन्, न त उनी कुनै “चमत्कारी प्रतिभा” भएर उदाएका थिए। तर आज उनी विश्वकै ठूलो टेक कम्पनी गूगलका CEO हुन्। यही नै एउटा प्रेरक सन्देश हो — सफलताका मूल सूत्रहरू ‘सूची’मा हुनु होइन, भने केले कसैलाई सफलता हासिल गर्न समर्थ बनाउँछ ? जहाँ अधिकांश अभिभावकहरू आफ्ना नानीबाबुहरूलाई टप स्कोर र ग्रेड ल्याउनको लागि दबाब दिने गरेका छन् त्यही निर विश्व परिदृश्य उल्टो देखा परिराखेका छन्। सुन्दर पिचाईको सामान्य स्कोर, स्टिभ जब्स- कलेज ड्रपआउट, जुकरबर्ग-कलेज ड्रप आउट, बिल गेट- कलेज ड्रप आउट जस्ता पात्रहरूको अद्भुत सफलता । यो उल्टो गङ्गा बहनुको कारण के होला ? सफलता वास्तवमा कहाँ पाइन्छ ?
यहाँ सुन्दर पिचाईको सफलताको मूल ५ सूत्रहरू छन्, जुन जुनसुकै व्यक्तिले अपनाएमा उसले पनि ठूलो सफलताको ढोका खोल्न सक्छ:
1. दीर्घकालीन सोच र धैर्यता (Long-term vision with patience)
सुन्दर पिचाई गूगलमा Chrome जस्तो उत्पादनमा काम गर्दा सुरुमा आलोचना सहनुपर्‍यो। तर उनले हार खाएनन्। Chrome सफल भएपछिको त्यो सफलता नै गूगलको कोरमा उनलाई पुर्यायो।
👉 सिकाइ: तत्काल प्रतिक्रिया होइन, दीर्घकालीन मूल्य सिर्जना गर्न सिकाउनुस् आफ्ना बच्चाहरूलाई !
2. Teamwork र low ego
उनले जहिले पनि आफ्नो टीमलाई श्रेय दिएका छन्। उनी “low-profile, high-impact” लिडर हुन्।
👉 सिकाइ: हल्ला कम तर मूल्य सृजना अधिक गरौं !
3. सुन्ने क्षमता (Listening over talking) बढाऔं :
उनको सहकर्मीहरूले भनेका छन् — “He listens more than he speaks.” यति गुण CEO का लागि दुर्लभ हुन्छ।
👉 सिकाइ: बोल्नु अघि बुझ्ने प्रयत्न गरौं !
4. Adaptability र Global Thinking:
भारतको सानो शहरदेखि Silicon Valleyको उच्च स्थानसम्मको यात्रा उनले साँघुरा सोचबाट होइन, खुला सोचबाट मात्र सम्भव बनाउन सफल भए।
👉 सिकाइ: आफैंलाई सीमित नसम्झी, जहाँ पनि पुग्न सकिन्छ भन्ने आत्मविश्वास पैदा गरौं !
5. Hard Work with Smart Strategy:
पढाइमा अब्बल, व्यवहारमा सस्तो र काममा निष्ठावान — सुन्दर पिचाईले "smart ex*****on" गरेर आफूलाई सधैं आवश्यक बनाइरहे।
👉 सिकाइ: परिश्रम गर्दा दिशाहीन होइन, रणनीतिसहित गरौं!
निष्कर्षमा:
सफलताको मूल सूत्र कुनै एक पटकको बालिकाले तय गर्दैन।
WLS Research मा जोडिएका बिधार्थीहरुमा यिनै बिशेष बानी तथा क्षमता अभिवृद्धिमा काम गरिन्छ। यदि तपाईंको बच्चालाई पनि भविष्यमा ठूलो सफलताको लागि तयार गर्न चाहनुहुन्छ भने हामीसँग जोड्न लगाउनुस्।

03/08/2025
29/07/2025

07/07/2025
MauniUdaypur sathiharuko hastakala
30/06/2025

Mauni
Udaypur sathiharuko hastakala

Address


Website

Alerts

Be the first to know and let us send you an email when Beti Life posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share