Dovan Films Pvt.Ltd

  • Home
  • Dovan Films Pvt.Ltd

Dovan Films Pvt.Ltd Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dovan Films Pvt.Ltd, Film/Television studio, .
(2)

03/11/2023

देशको हरेक पेसामा सत्यको जित होस्।घर फर्कदै गर्दा अस्पतालको पेटी ढोकेर एउटा गरीब बिरामीले आफ्नो देउता भेट्टिएको सम्झियोस्। शिक्षक,पुलिस,नेता,ब्यापारि,पत्रकार र अन्य सबैको कर्ममा सेवाग्राहीले आफ्नो आत्मिय भगवान भेटोस् अनी बल्ल समाज रुपान्तरण को ‘सत्य-सुरुवात’ हुनेछ।

03/09/2023

"आम्दानी भन्दा बढी "खर्च" अनि
औकात भन्दा बढि "चर्चा" ले मान्छेलाई डुबाउने गर्छ"

12/07/2023

गायक तथा सर्जग लक्ष्मण बोगटि ज्यु को मिठो आवाजमा रहेको देउडा यो "मायाको संसार"

24/06/2023
नेपाली चलचित्र जगतका महारथी माहानायक आदारणीय राजेश हमाल ज्यु का आगामि दिन हासि,खुसि,रमाईलो गरि उर्जाशील भएर बितुन।जन्म द...
09/06/2023

नेपाली चलचित्र जगतका महारथी माहानायक आदारणीय राजेश हमाल ज्यु का आगामि दिन हासि,खुसि,रमाईलो गरि उर्जाशील भएर बितुन।जन्म दिनको शुभ अवसरमा सुस्वास्थ्य,दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना।

akkalsingha's short video with ♬ original sound

05/06/2023

akkalsingha's short video with ♬ Barbie Girl

बुद्द एअरका सिनियर क्याप्टेन AG Sherpa ज्यु,युवा ब्यवसायी सुराजन शाही,शैक्षिक क्षेत्रका मुर्धन्य ब्यक्तित्व बुद्दि गौतम ...
03/05/2023

बुद्द एअरका सिनियर क्याप्टेन AG Sherpa ज्यु,युवा ब्यवसायी सुराजन शाही,शैक्षिक क्षेत्रका मुर्धन्य ब्यक्तित्व बुद्दि गौतम लगायत चलचित्र निर्माता तथा सामाजिक अभियान्ता अक्कल सिंह बिच बिषय बिषेशमा छलफल।

17/04/2023

बाटोमा हिड्दा नि राम्रोसँग हेरेर हिड्न थाल्या छु।केराको बोक्रामा चिप्लेर लडियो भने पनि रबि को पुर्व सहकर्मी भनेर दोष जति सबै रबि लामिछानेलाई लगाउलान् र घटनालाई राजनितिकरण गर्लान् भन्ने डर पो छ।

नेपाल सरकारको उप-प्रधान तथा गृहमन्त्रीमा रवि लामिछाने नियुक्त हुनुभएको मा हार्दिक बधाई तथा शुभकामना।
26/12/2022

नेपाल सरकारको उप-प्रधान तथा गृहमन्त्रीमा रवि लामिछाने नियुक्त हुनुभएको मा हार्दिक बधाई तथा शुभकामना।

हजुर कता,हामीहरु यता।
17/12/2022

हजुर कता,हामीहरु यता।

बहु प्रतिभाशाली ब्यक्तित्व तथा युवा ब्यवसायी हेमराज बस्नेत ज्युलाई जन्म दिनको अवसरमा सुख,शान्ति,सु-स्वास्थ्य को हार्दिक ...
09/12/2022

बहु प्रतिभाशाली ब्यक्तित्व तथा
युवा ब्यवसायी हेमराज बस्नेत ज्युलाई जन्म दिनको अवसरमा सुख,शान्ति,सु-स्वास्थ्य को हार्दिक शुभकामना।

03/12/2022
चलचित्र निर्माता तथा निर्देशक रोज राणा प्रदेशसभा सदस्यमा प्युठान (ख) बाट निर्बाचित हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्...
30/11/2022

चलचित्र निर्माता तथा निर्देशक रोज राणा प्रदेशसभा सदस्यमा प्युठान (ख) बाट निर्बाचित हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।

प्रतिनिधि सभाको निर्वाचनमा बिजयी हुनु भएकोमा राष्ट्रिय प्रजातन्त्र पार्टीका हलो बाहक उम्मेदवारहरुलाई हार्दिक बधाई तथा शु...
25/11/2022

प्रतिनिधि सभाको निर्वाचनमा बिजयी हुनु भएकोमा राष्ट्रिय प्रजातन्त्र पार्टीका हलो बाहक उम्मेदवारहरुलाई हार्दिक बधाई तथा शुभकामना।

प्रतिनिधि सभाको निर्वाचनमा सर्वाधिक मतान्तर को इतिहास रच्दै बिजयी हुनु भएकोमा माननीय रबी लामाछाने ज्यु लगायत राष्ट्रिय ...
23/11/2022

प्रतिनिधि सभाको निर्वाचनमा सर्वाधिक मतान्तर को इतिहास रच्दै बिजयी हुनु भएकोमा माननीय रबी लामाछाने ज्यु लगायत राष्ट्रिय स्वतन्त्र पार्टीका बिजयी घण्टीबाहक उम्मेद्वारहरुलाई हार्दिक बधाई तथा शुभकामना।

22/11/2022

निर्वाचन भएको ३ दिन भईसक्दा पनि मतपेटीका गन्तब्यमा पुग्दैन।मेरो यो तेरो त्यो भन्दै नाक फुलाउछन झोलेहरु।

प्रश्न,गधा कसरी त्यहा पुग्दैछ ? होईन,कसले पुर्याउदै छ।आफै जादैछ या जनता ले।सन्दर्भ मंसिर-४
14/11/2022

प्रश्न,गधा कसरी त्यहा पुग्दैछ ? होईन,कसले पुर्याउदै छ।आफै जादैछ या जनता ले।सन्दर्भ मंसिर-४

18/08/2022

कति हास्नु।

लौजा यो पनि आयो।
07/07/2022

लौजा यो पनि आयो।

08/06/2022
13/05/2022

बैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचनमा मतदान गर्नुहुन म सम्पूर्ण मतदाताहरुलाई हार्दिक अपिल गर्दछु।

26/04/2022

Study in the Top Destinations-
USA, Uk & Australia.
Why study Abroad?
✅ Universities of your choice
✅ Affordable fee
✅ scholarship opportunities
✅ PSW
✅ Work opportunities
For more information
Tara international education Pvt Ltd
Bagbazar,Kathmandu
Akkal Singh
Director
☎️9851108522/4244340

19/04/2022

हरेक ब्याक्ती आफ्नो जीवन को आफै हिरो हो।फरक यति हो फिल्म रिलिज कसैको हुन्छ कसैको हुदैन।

13/04/2022

मतदान र कन्या दान सोचेर गरौ।पछि पस्चताप नगरौ।

मित्र अनन्तलाई हार्दिक बधाई तथा सफलताको शुभकामना।        जातीय छुवाछुत हाम्रो समाजको भयानक रोग हो।आजको युगमा पनि हाम्रो ...
19/03/2022

मित्र अनन्तलाई हार्दिक बधाई तथा
सफलताको शुभकामना।
जातीय छुवाछुत हाम्रो समाजको भयानक रोग हो।आजको युगमा पनि हाम्रो समाजमा जातको आधारमा गरिने सामान्य विभेदमात्र व्याप्त छैन, जातकै आधारमा कसैले कसैलाई अछुत मान्छ र छुँदैन, छोएको खाँदैन।मान्छेले मान्छेलाई जातका आधारमा नछुने कुरा अविश्वशनिय र अकल्पनिय हो सभ्य समाजमाकथित् ठूला जातको भनिएका हामीले अछुत मानिएकाको पीडा अनुमान पनि गर्न सक्दैनौँ, अनुभुत त टाढाको कुरा।हामीले त्यो अनुभुत गर्न सकेको भए त हाम्रो समाज यस्तो कुरितीको शिकार नै हुने थिएन।आज पनि यस्ता बिषयमा जनचेतना जगाउन पर्नु हाम्रो दूर्भाग्य हो तर फेरी पनि यथार्थ त यथार्थ नै हो।रोग भएपछि उपचार गर्न नै पर्‍यो।
त्यसै उद्देश्यका लागि मित्र Ananta Prasad Timalsina को निर्माण/प्रस्तुतिमा बनेको सामाजिक चलचित्र 'निरमाया' छिट्टै आउँदै रहेछ।यो चलचित्र राम्रो बनेको होस् भन्ने कामनासहित यसको सफलताको शुभकामना दिन चाहन्छु।उद्देश्य नै राम्रो रहेछ पोस्ट गर्न रहर लाग्ने नै भयो, अझ आफ्नै फोटो राखेर यस्तो फ्लाएर नै पठाइदिएपछि नराखी भो र!!!

निकै शुन्दर अनि मननयोग्य फाम हाउस,समाजका उर्जाशील एवं बौद्धिक व्यक्तित्वहरु संग रमाईलो पल।
16/03/2022

निकै शुन्दर अनि मननयोग्य फाम हाउस,समाजका उर्जाशील एवं बौद्धिक व्यक्तित्वहरु संग रमाईलो पल।

गर्भको सन्तानसँग बिदा मागेर युद्धको मैदानमा युक्रेनी सेना।
02/03/2022

गर्भको सन्तानसँग बिदा मागेर युद्धको मैदानमा युक्रेनी सेना।

मंसिर १७ गते,चलचित्र-ओभरडोज
10/11/2021

मंसिर १७ गते,चलचित्र-ओभरडोज

महानायक राजेश हमाल,उनकी धर्म पत्नि भाउजु मधु भट्टराई लगायत नेपालका लागी समाज सेवि बिदेशी मुलका साथिहरु संग दशैको टिका ग्...
18/10/2021

महानायक राजेश हमाल,उनकी धर्म पत्नि भाउजु मधु भट्टराई लगायत नेपालका लागी समाज सेवि बिदेशी मुलका साथिहरु संग दशैको टिका ग्रहण गरियो।

राजेश हमालको हातबाट टीका थाप्न पुगे निर्माता सिंह

Address


Website

Alerts

Be the first to know and let us send you an email when Dovan Films Pvt.Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share