Damak Nepal

Damak Nepal This Page is run by Damak Advertising agency
register at Damak Municipality.

The page is a source authentic information, essential updates, entertaining posts, Photographs, etc.

09/01/2026

दमकमा आगलागी, करेन्ट सर्टबाट १ करोड ३० लाखको क्षति

07/01/2026

झापाको चारआलीबाट पाउ हिँडेरै पाथीभरा देवीको दर्शन गर्न निस्किने भक्तजनहरूको संख्या पछिल्ला वर्षहरूमा उल्लेख्य रूपमा बढ्दै गएको छ। श्रद्धा, विश्वास र आस्थाले भरिएको यो कठिन यात्रा भक्तजनका लागि साधनाभन्दा कम छैन।❤️🙏🏼.

  ‼️झापाको केर्खा बजारबाट करिब १ किलोमिटर तल आज मोडल क्याम्पस दमकको बसको चक्का निस्किएको छ।😮
07/01/2026

‼️
झापाको केर्खा बजारबाट करिब १ किलोमिटर तल आज मोडल क्याम्पस दमकको बसको चक्का निस्किएको छ।😮

झापाको चारआलीबाट हिँडेरै (पाउ) पाथीभरा देवी दर्शनका लागि जाने भक्तजनको यात्रा पछिल्ला वर्षहरूमा बढ्दो छ। यो यात्रा आस्था...
06/01/2026

झापाको चारआलीबाट हिँडेरै (पाउ) पाथीभरा देवी दर्शनका लागि जाने भक्तजनको यात्रा पछिल्ला वर्षहरूमा बढ्दो छ। यो यात्रा आस्था, धैर्य र सामूहिक विश्वासको प्रतीक मानिन्छ।

आफ्नो मत राख्नुस् !
31/12/2025

आफ्नो मत राख्नुस् !

26/12/2025

VACANCY ANNOUNCEMENT

We are looking for qualified and energetic staff for the following positions:

1. Office Staff / Receptionist

Minimum +2 pass (Female) 1 Person

Good communication skills

Basic computer knowledge

Friendly and well-presented

2. Computer Teacher 1 Person

Minimum Diploma / Bachelor in Computer or IT

Good teaching and communication skills

Knowledge of MS Office,Computer Operator Package,Graphics Package, Basic Programming & Internet,Accounting Package,Web page design

3. Barista Trainer 1 Person(experience more than 2 years )
Salary: Negotiable
Location: [Gauradaha Dipu chowk,Jhapa)

Interested candidates may contact or send CV to:
📞 Mobile No: [9852676258,9815924558,9803111216,9815917522]
📧 Email: [[email protected]]

Sad News :झापाको दमक नगरपालिका–७ मा एक जनाको शव फेला परेको छ। आज बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। मृत...
24/12/2025

Sad News :झापाको दमक नगरपालिका–७ मा एक जनाको शव फेला परेको छ। आज बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। मृत्यु हुनेमा बिनोद राई रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ ।😥

जय पाथीभरा माता ❤️
23/12/2025

जय पाथीभरा माता ❤️

21/12/2025

झापाको चाराली स्थित पाउ पाथिभरा माताको दर्शन गर्नुहोस्। .

इलामको रोङ गाउँपालिका कार्यालय अगाडि आज विद्यार्थी सवार यात्रुबाहक बस दुर्घटनामा परेको छ। सिराहा जिल्लाबाट इलामको कन्याम...
20/12/2025

इलामको रोङ गाउँपालिका कार्यालय अगाडि आज विद्यार्थी सवार यात्रुबाहक बस दुर्घटनामा परेको छ। सिराहा जिल्लाबाट इलामको कन्याम भ्रमणका लागि कक्षा १० का विद्यार्थी लिएर आएको बस फर्किने क्रममा दुर्घ*टना भएको हो।

दुर्घटनाका समयमा बसमा करिब ३५ जना सवार थिए। प्रारम्भिक जानकारीअनुसार दुई जना विद्यार्थी सामान्यभन्दा केही गम्भीर घाइते भएका छन् भने अन्य यात्रुहरूलाई सामान्य चोटपटक लागेको छ। घाइतेहरूको उपचारका लागि बिर्तामोड ल्याइएको बताइएको छ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

18/12/2025

नेकपा एमाले अध्यक्षमा ओली र महासचिव मा पोखरेल विजयी।
अध्यक्ष
केपी शर्मा ओली १६६३ ✅
ईश्वर पोखरेल ५६४

महासचिव
शंकर पोखरेल १२२७ ✅
सुरेन्द्र पाण्डे ९९९

Address


Website

Alerts

Be the first to know and let us send you an email when Damak Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share