20/05/2024
किनारै गो आँटेको साथ हाम्रो
बाटै टुंग्यो तिमी र म हिँडेको
ढाक्यो कालो बादलले यो मन
गर्जिन्छ आँखा झस्किन्छ यो तन
टुट्यो भरोसा शरदको पात भई
बिलाइ गयौ तिमी शीतको थोपाझैं
तिम्रो मेरो अधुरो काहानी त्यो
You can get meaning of this deep lyrics in out yt channel :- mitho_mantra🕉️🍀🙏