
03/07/2025
Lets join the event
हार्दिक धन्यवाद :
साउने संक्रान्ति (सिसेक्पा तङ्नाम ) र उभौली साकेला को अवसरमा सेक्मुरी इन्टरटेइनमेन्ट जापान ले द भोइस फिनालिस्ट नोगेन हाङ्सारुम्बा लिम्बुको उपस्थितिमा आयोजना गरेको “ सेक्मुरी समर कन्सर्ट २०२५ “ को “सिल्भर पार्टनर” भएर सहयोग गर्नु भएकोमा "TOKYO 101" का all crew member लाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं !
“सेक्मुरी समर कन्सर्ट २०२५ “
मिति : २०२५-०७-१२ शनिवार
समय : साझ १७ देखि २१ बजे सम्म।
स्थान : मेगुरो कुमिन सेन्टर
आयोजक
सेक्मुरी इन्टरटेइनमेन्ट जापान
विस्तृत जानकारी : दीप आङ्देम्बे लिम्बु
प्रमुख
सेक्मुरी इन्टरटेइनमेन्ट जापान
मोबाईल : ०७० ७४७२ २९७२