Routine of Aarupokhari Banda

  • Home
  • Routine of Aarupokhari Banda

Routine of Aarupokhari Banda its lise in south from gorkha bazar around 38 km.it has situaited in arupokhari vdc in ward no 4.we

303 औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस शुभकामना !!
11/01/2025

303 औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस शुभकामना !!

 #न्याय नपाए गोरखा जानु भन्थे!आज गोरखा जिल्लाको १३ बर्षि छोरीको परिवार यस्तो दुखत पिडाको बेला न्यायको लागी चारतिर भौतारी...
01/03/2024

#न्याय नपाए गोरखा जानु भन्थे!आज गोरखा जिल्लाको १३ बर्षि छोरीको परिवार यस्तो दुखत पिडाको बेला न्यायको लागी चारतिर भौतारी रहनु पर्ने हो॥
चितवनको रत्ननगर नगरपालिका-१० स्थित एकता शिशु निकेतन विद्यालयमा कक्षा ८ मा अध्ययनरत १३ वर्षिय शालिन पोखरेल स्कुल होस्टेलमा झुण्डिएको अवस्थामा भेटिएकी थिइन् । घटनाको वस्तुस्थिति र पोष्टमार्टम रिपोर्टको बिबरणले बलात्कार पछिको हत्या लाई आत्महत्या करार दिन खोजेको देखिन्छ।
आखिर कहिलेसम्म छोरीहरू असुरक्षित हुन्छन!जबाफ दे सरकार।
सत्यतथ्य छानबिन गरी अपराधी लाआ कानूनको कठघरामा उभ्याइयोस,छोरीहरूको पढ्न पाउने र बाच्न पाऊने अधिकार कायम र सुरक्षित होस।
सालिन लाई न्याय दे॥

Help Post :-  गोर्खा जिल्ला आरुघाट गाउँपालिका वाड नं ८ निवासी कक्षा १० मा अध्ययनरत १५ वर्षीय भाइ Saksham Timalsina ( सक्...
16/12/2023

Help Post :- गोर्खा जिल्ला आरुघाट गाउँपालिका वाड नं ८ निवासी कक्षा १० मा अध्ययनरत १५ वर्षीय भाइ Saksham Timalsina ( सक्षम तिमल्सिना ) बिगत केही महिना देखि (प्रोस्टेटमा)क्यान्सर रोगसंग जुधिरहेको छन । उनको उपचार बि पि कोइराला क्यान्सर अस्पताल भरतपुर चितवन मा भइरहेको जानकारी हामिले पाएका छौँ । भाइको उपचारका क्रममा धेरै रकम खर्च भइसकेको र अझै न्युनतम १५ लाख खर्च लाग्ने भएकोले तत्काल थप रकम जुटाउन घर परिवारलाई निकै अप्ठ्यारो परिरहेको हुँदा उहाँको उपचारका लागि सहयोग को खाँचो परीरहेको छ, सहयोग गर्न इच्क्षुक व्यक्तिले तल दिएको नम्बरमा सम्पर्क गरि तल दिएको खाता नम्बरमा केहि रकम सहयोग गरिदिनु हुन सबैमा हार्दिक अनुरोध गर्दछौं ।
खाता विवरण :-
बिरामीको बुवाको नाम:होमनाथ तिमल्सिना
बैंक : हिमालयन बैंक ,आरुघाट गोरखा
Himalayan bank ,Aarughat branch
खाता नं:21153281500016
मोबाइल नं:9817191704
इसेवा/खल्ती आई डि : 9817191704

आरुपोखरी बाट देखिने सुन्दर मनास्लु हिमश्रृङ्खला।
23/11/2023

आरुपोखरी बाट देखिने सुन्दर मनास्लु हिमश्रृङ्खला।

15/09/2023

आरुघाट -८ रातमाटे निवासी इश्वरी प्रसाद न्यौंपाने (कान्छे) को उपचारको क्रममा आज मिति २०८०/०५/२९ गते वीर अस्पतालमा निधन भएको खबर प्राप्त भएको छ। यस दुखद घडीमा दीवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनहरुमा गहिरो समबेदना ब्यक्त गर्दछौं।

15/08/2023

गोरखा,आरुघाट गाउँपालिका-८ आरुपोखरी का मठ गुरुङ (Mathu Gurung) निकै मीठो अनि सुरिलो स्वर तर कसैले साथ नदिदा उहाँ भन्नू हुन्छ म यदि केटि भएकाे भए मिडिया खोज्थे होला अनि चर्चित गायिका हुनेथिय होला ,केटा भय र कसौले खोजेन्न! सबै ले कन्जुस्याइँ नगरी सेयर,लाइक र Follow गर्नु होला है!

जिल्ला प्रहरी कार्यलय गाेरखाकाे अत्यन्त जरुरी अपिल!
03/08/2023

जिल्ला प्रहरी कार्यलय गाेरखाकाे अत्यन्त जरुरी अपिल!

आरुघाट गाँउपालिकाकाे पदपूर्ति सम्बन्धि सुचना!
02/08/2023

आरुघाट गाँउपालिकाकाे पदपूर्ति सम्बन्धि सुचना!

राष्ट्रिय परिचयपत्र बितरण हुने बारे।
01/08/2023

राष्ट्रिय परिचयपत्र बितरण हुने बारे।

Address


Alerts

Be the first to know and let us send you an email when Routine of Aarupokhari Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share