Status Times

Status Times send us your favourite line ��

31/05/2025

तिम्रो लागि तेती खास रहिन
जब की कुनै बेला मेरो उपस्थिति नै
तिम्रो सबैभन्दा मन पर्ने दृश्य थियो💔😊

26/05/2025

म एक्लिएको रातको पीडा मलाई नै सोध्नु
छोडेर जानेका मिठा मिठा कुरा मलाई नै सोध्नु
सँगै मर्ने सँगै बाँच्ने सपना देखाएर
दोबाटोमा पानी बिनाको माछा जस्तै
तड्पिनुको पीडा मलाई नै न सोध्नु .

15/05/2025

पर्खाई मलाई अब जिन्दगीको
अन्तिम पन्नामा छ
सुनेको थिए अन्त्यमा सबै ठिक हुन्छ

15/05/2025

कयौं को जिन्दगी चन्द्रमा जस्तै हुने गर्छ
हेर्दा मनै लोभ्याउने तर बिल्कुल एक्लो।

13/04/2025

२०८१ सकियो, तर केही कुराहरू अधुरै रहिरहे… न त सम्बोधन भयो, न त विदा।

13/04/2025

Goodbye 2081 — I won’t miss you, but I’ll never forget you.

07/04/2025

मौरी मह भित्र नै डुबेर मर्छ 🐝॥
गुलीयो को स्वादले सधै भरी जिन्दगी मात्र दिदैन महोदय🪦॥

07/04/2025

भाग्य मै नलेखिएको तिमि मैले मन्दिरमा, सिर झुक्याएर कहा पाउन सक्थे र, पाएकाले बोझ ठाने, नपाएका ले भन्दैथिए, तिमिलाई पाउने मान्छे कति भाग्यमानी होला है भनेर ...!!

07/04/2025

कपडामा लागेको दाग त मुस्किलैले मेटिन्छ तिमि त मेरो मन बसेको छौ कसरी पो मेटिन्छौ

27/03/2025

म त्यहाँ पनि मुस्कुराए

कैयौं कोसिसमा हार पाए हार पछि
गाल पाए तरपनी म मुस्कुराए।

यात्रामा कतै हुरि त कतै छाल पाए
धेरै मुखी मानिस बाट नमीठो बोल पाए
तरपनि म मुस्कुराए।

आश लाग्ने साथ बाटै घात पाए
आज बल्ल बुझ्‌दैछु जहाँ म मौन थिए
त्यहाँ जवाफ दिदै केही बोल्नु पर्थ्यो
तर म त्यहाँ पनि मुस्कुराए।

24/03/2025

one of the most common cause of failure is the habit of quitting when one is over taken by temporary in defeat.
every person is guilty of this mistake at one time or another

12/03/2025

मेरो हृदयमा तिम्रो लागि प्रेमको त्यो आभास छ जसलाई म शब्दमा व्यक्त गर्न सक्दिन ।

Address

Lamjung

Website

Alerts

Be the first to know and let us send you an email when Status Times posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Status Times:

Share