जेनजीका श*हिदलाई श्र*द्धाञ्जली दिदैं गगन थापाले भनेः संसददेखि सिंहदरवार, जेलदेखि सर्वोच्च आ*गजनी, तो*डफोडबारे नयां दलका नेतामाथि पनि अनुसंन्धान हुनुपर्छ
20/09/2025
जेनजी आन्दोलनका कारण दुबईले नेपालबाट भिजिट भिसा र कामदार भिसा दुबै रोकेको छ । दशै तिहारको बिदा मनाउन धेरै नेपालीहरु दुबई घुम्न जाने गर्थे तर दशैको मुखमै भिजिट भिसा समेत बन्द भएपछि नेपाली मर्का परेका छन् । दुबईबाट लाइभ
20/09/2025
मन्त्री कुलमानले इमानदारी साथ गरेर देखाउँछन् । तपाईलाई के लाग्छ ?
20/09/2025
19/09/2025
जेनजी लिडर प्रवेश दाहालका जोडदार मागहरु
18/09/2025
यो बिषयमा तपाईको धारणा केछ ? कमेन्टमा लेख्नुहोस ।
18/09/2025
14/09/2025
जेनजी सरकार गठनमा प्रमुख भूमिका निभाइरहेका अभियन्ता सुदन गुरुङको पत्रकार सम्मेलनमा एमाले कार्यकर्ता घुसेर बिथोल्न खोजेपछि रामधुलाई
14/09/2025
रास्वपा नेतृ डा. तोसिमा कार्की रास्वपा छोडेर जेनजी सरकारमा जाँदै भन्ने हल्ला चलेपछि
14/09/2025
प्रधानमन्त्री सुशीला कार्कीद्धारा जेनजी आन्दोलनमा मृ*त्यु भएकालाई शहिद घोषणासहित १० लाख, घा*इते र अ*पाङ्गलाई सरकारले हेर्ने घोषणा ।
12/09/2025
रविको मु*द्धा लड्ने वकिल भन्छन्ः सुशिला कार्की नेतृत्वको सरकारमा काम गर्न चाहन्छु
Be the first to know and let us send you an email when Anmol Online TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.