dorje tamang face book page

  • Home
  • dorje tamang face book page

dorje tamang face book page motivisonal

30/03/2025

कोकाहा २ को अन्तिम दिन पाईप बोकेर सके पछि सबै जाना रमाउदै

30/03/2025

श्रमदान सकिए पछि थकाइ पछिको रामाईलो गरेर थकाइ मेटाउदै।

29/03/2025

नेपाली नागरिकहरुले काहा गएर शान्तिपूर्ण ढंगले बाच्ने अधिकार पाउला बिदेशमा त जयान जान्छ जान्छ ,तर नेपालमै पनि असुरक्षित भयो घटना हो २०८१/१२/१५ गतेको घटना राजा बादि भन्ने हरुले नेपालको तेस्रो अङ्ग पत्रकारको कोठा भित्र थुनेर अागो लगाएर हत्या गरियो । अब जनताहरुले कसलाई छान्ने ? तानासाहि राज तन्त्र कि? स्वतन्त्र गणतन्त्र नेपाली जनताहरुले अाफै बुझ्नुपर्छ ।त्यो घटना सम्झिएर धरानका मेयर हरक साम्पाङ जयु भावुक हुनु भयो श्रमदानमै भिडियो अाफै बोलिरहेकोछ😭

29/03/2025

श्रमदानको तयारि

29/03/2025

अाज २०८१/१२/१६ गतेको श्रमदान राम्रोसँग सफल भएको अबस्था जय श्रमदान👷👷‍♀️

With Sudarshan Khabar – I just got recognised as one of their top fans! 🎉
29/11/2024

With Sudarshan Khabar – I just got recognised as one of their top fans! 🎉

28/11/2024
25/11/2024

महिला हराएको सूचना !!!

विराटनगर-३ दुधफारमबाट सुनसरीको कालाबन्जार सुनसरी जानेक्रममा मिति २०८१ साल मंसिर ८ गते बिहान ११ बजेदेखि वर्ष ५९ की मिना भण्डारी सम्पर्क बिहिन भएको हुँदा तल फोटोमा दिइएको व्यक्तिलाई कहिँकतै देख्नुहुने वा भेट्नुहुने जोकोहिले तल दिईएको फोन नम्बरमा वा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनुहुन हार्दिक अनुरोध गर्दछौँ।

सम्पर्क:9851093000,9841277271,9842052185,9804338929

With Harka Sampang A Revolution – I just made it onto their weekly engagement list by being one of their top engagers! 🎉
19/11/2024

With Harka Sampang A Revolution – I just made it onto their weekly engagement list by being one of their top engagers! 🎉

18/11/2024

Address


Website

Alerts

Be the first to know and let us send you an email when dorje tamang face book page posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share