बिराटनगर असार २ गते । इमन् बट्लरद्वारा लिखित किताब 'An Introduction to Entrepreneurship' को नेपाली अनुवाद 'उद्यमशीलता: एक परिचय'भन्ने पुस्तक बिमोचन भएकोछ |
12/07/2025
बिराटनगर असार २८ गते । प्रदेश खेलकुद बिकास बोर्ड कोशी खेलाडी सम्मान कार्यक्रममा सघीय युवा तथा खेलकुद मन्त्री माननीय तेजुलाल चेोधरीले कार्यक्रम उदघाटन गदै सबै सम्मानित खेलाडीलाइ बधाइ दिनुभएकोछ ।
कोशी प्रदेश सामाजिक बिकास मन्त्री तथा बोर्डका अध्यक्ष पाच कर्ण राईले पनि बधाई दिनु भयो | बोर्ड का सदस्य सचिव क्रिष्ण बस्नेतले कार्यक्रमको अध्यक्षता गर्दै सबै बिजय खेलाडीहरूलाई बधाई दिदै सबैलाई स्वगतगर्नु भयो | कार्यक्रममा बोर्ड उपाध्यक्ष बिन्दा कार्की लगाएत महानुभाव हरूले शुभकामना दिनु भएको छ |
बोर्डले आज राष्ट्रिय अन्तराष्ट्रिय बिजय धेरै खेलाडीहरूलाइ सम्मान गरिएको छ |
बिराटनगर असार २६ गते । नेपाल मानव धर्म सेवा समिति बिराटनगर कोशी क्षेत्र आश्र मा गुरू पुजा महोत्सव भव्य रूपमा मनइएकोछ | कार्यक्रमको उदघाट गुरूआमा बिराटनगर वडा नम्बर ५ का वडा अध्यक्ष सन्तोष न्येोपाने आश्रमका अध्यक्ष बिक्रम गडतेोला लगाएतले बोल्नु भएको थियो |
10/07/2025
बिरामीलाइ गोल्डेन अस्पतालले दियो अबसर ?
बिराटनगर असार २६ गते । बिराटनगर ११मा स्थापना भएको गोल्डेन अस्पतालले अब बिरामीहरूलाइ उपचारमा बिसेश छुटमा उपचार गर्ने र केहीमा ५० प्रतिशत सम्म छुट दिने भएको कुरा आज भएको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएकोछ |
10/07/2025
बिराटनगर असार २६ गते । ब्रह्रमकुमारी राज योग सेबा केन्द्र बिराटनगरले आज भाइ बहनहरूको जन्मोत्सव बिवाह बर्षगाठ भव्यरूपमा मनाइ दिएको छ | कृष्णकुमार मास्केको ९७अेो जन्मोत्सव तथा वहाकी श्रीमती चुना मास्के र कृष्ण कुमार मास्केकको ५०अेो विवाह वर्ष गाठ भव्यरूपबाट मनाइदिएकोछ | कार्यक्रममा गीता वहनले शिव वाणी श्रवण गराउनु भएको थियो |
04/07/2025
बिराटनगर असार २० गते । कोशी प्रदेश खेलकुद बिकास बोर्ड को दुइ दिने अन्तरकृया कार्यक्रम को प्रदेश सामाजिक बिकास मन्त्री तथा बोर्डका अध्यक्ष पांच कर्ण राइ बाट पानसमा बतिबालेर उदघाटन गरे पछि कार्यक्रम सुरू भएकोछ |
Be the first to know and let us send you an email when Ratotara.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.