Janakpur city is the birth place of Goddess Sita, and is the home of the unique Mithila culture in Nepal. Ltd in Nepal.
Galaxy 4K is a Nepali language channel owned by Gorkha Media Network Pvt. As the country's first 4K channel,it aims to amalgamate the latest technology with premium news and entertainment content.The channel intends to deliver clear, in-depth, and dependable information on issues of public concern in a timely fashion along with a multitude of quality entertaining content.
आज नवरात्रको दोस्रो दिनः जनकपुरधाम सहितको शक्तिपीठहरुमा माता ब्रह्मचारिणीको पूजा तथा आराधाना गरिदै ।
22/09/2025
संध्या सौन्दर्य सँगै चकमक जनकपुरधाम ।
सूर्यास्त सँगै जनकपुरधाममा झिझिया गीत गुंजयमान हुन्छ र झिलिमिली बत्ती सँगै राजदेवी मंदिरको भव्यता अझ सुसज्जित भएर आउछ । राममंदिर पार्कको ठुलो झूला र मंदिर भित्रै दर्शनार्थिको चापले मंदिर परिषर भव्य देखिन्छ।
22/09/2025
जनकपुरधाममा बडादशैं सुरु भएसँगै राजदेवी र बौधीमाई मन्दिर आकर्षक रूपमा सजाइएको छ।
राममन्दिर परिसरमा मनोरञ्जनात्मक कार्यक्रम राखिएका छन् र महावीर युवा कमिटीले व्यवस्थापन गर्दै आएको छ।
स्थानीय युवा क्लबहरूले टेन्ट–पण्डालहरू रंगीन कपडा र बत्तीले सजाएर दशैंको वातावरण उल्लासमय बनाएका छन्।
20/09/2025
जनकपुरधाममा सुरु भयो दसैंको माहोल, सजिन थाले मन्दिर र चोकहरु !
20/09/2025
20/09/2025
मधेशका मुख्यमन्त्रीलाई पदीय लोभ: सतीश सिंहको चट्टानी अडान कायमै। म संघीयता र संविधानको रक्षाको लागि मुख्यमंत्री पदबाट राजीनामा दिन्नँ। संसद पनि फेस गर्ने नै छु ।
18/09/2025
अपील
18/09/2025
जनकपुर विमानस्थलमा पार्किंग नगरेपनि पार्किंगको पैसा तिर्नु पर्ने।
Be the first to know and let us send you an email when Madhesh Bureau posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.