Routine Of Nepalgunj Banda

Routine Of Nepalgunj Banda You Are In Good Hands

आमा पाथिभरा माताको आशिर्वादले तॅपाईको दिन शुभ रहोस् 🙏
16/09/2025

आमा पाथिभरा माताको आशिर्वादले तॅपाईको दिन शुभ रहोस् 🙏

नेपालगन्ज स्थित जमुनाहा बोर्डर नाका
16/09/2025

नेपालगन्ज स्थित जमुनाहा बोर्डर नाका

भारत बाट नेपालीहरु रोजगारी गरेर दशैं मनाउन नेपाल फर्कदै छन्।
16/09/2025

भारत बाट नेपालीहरु रोजगारी गरेर दशैं मनाउन नेपाल फर्कदै छन्।

16/09/2025

खजुराको सडकको हालत यस्तो छ । कसले बनाउला अब ?

16/09/2025

सहादत प्राप्त जेन्जीहरूलाई हार्दिक श्रद्धाञ्जली

सुखद- नेपालमा फेसबुकले कन्टेन्ट मोनेटाईजेसन सुरु गरेको छ । अब कन्टेन्ट क्रिएटरहरूले आफूले कमाएको आम्दानी नेपाली बैंकमार्...
02/09/2025

सुखद- नेपालमा फेसबुकले कन्टेन्ट मोनेटाईजेसन सुरु गरेको छ । अब कन्टेन्ट क्रिएटरहरूले आफूले कमाएको आम्दानी नेपाली बैंकमार्फत निकाल्न पाउने छन् । मेटाको आधिकारिक पेजमा मोनेटाईजेसन उपलब्ध देशहरुको सुचिमा नेपालको नाम समेत उल्लेख छ । अब मोनेटाईज फेसबुक अकाउन्टबाट पोष्ट भएका फोटो, भिडियो, रिल र पोष्टबाट क्रियटरले आम्दानी गर्न सक्नेछन् ।

मिर्गौला रोगीलाई सरकारले ८ लाख ५० हजार रुपैयाँसम्मको उपचार सहायता दिने निर्णय गरेको छ। यसले असाध्य रोग लागेका बिरामीको उ...
22/07/2025

मिर्गौला रोगीलाई सरकारले ८ लाख ५० हजार रुपैयाँसम्मको उपचार सहायता दिने निर्णय गरेको छ। यसले असाध्य रोग लागेका बिरामीको उपचारमा राहत पुग्ने सरकारको विश्वास छ। यस्तै क्यान्सर, मुटु, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया,पार्किन्सोनिजम र अल्जाइमरका बिरामीले एक लाख रुपैयाँ उपचार खर्च पाउने भएका छन् ।

भारतमा आज भएको विमान दुर्घटनामा ज्यान गुमाउनेहरुमा एयर होस्टेस मणिपुरकी 20 वर्षीय कोंगब्राईलत्पम एनगानथोई शर्मा पनि थिइन...
12/06/2025

भारतमा आज भएको विमान दुर्घटनामा ज्यान गुमाउनेहरुमा एयर होस्टेस मणिपुरकी 20 वर्षीय कोंगब्राईलत्पम एनगानथोई शर्मा पनि थिइन
हार्दिक श्रद्धान्जली

https://youtu.be/WpVY9WrUbhc
24/10/2024

https://youtu.be/WpVY9WrUbhc

७० वर्षिय दुदा बुढा आमाको छोरी बौधिक अपांगता भएर विस्तारामै बस्न थालेको दशक बढि भयो । बाँकेको खजुरा मनकामना बस्न.....

जय श्री कृष्ण: Pic. Kirti Poudel
31/03/2024

जय श्री कृष्ण:
Pic. Kirti Poudel

रातानाङ्ला र सुर्खेत दैलेख सिमानामा रहेको गुराँसेमा पनि छुस्स छुस्स हिउँ पर्न सुरु ❤️Routine Of Nepalgunj Banda
01/02/2024

रातानाङ्ला र सुर्खेत दैलेख सिमानामा रहेको गुराँसेमा पनि छुस्स छुस्स हिउँ पर्न सुरु ❤️

Routine Of Nepalgunj Banda

रारा ताल र हिमपात ❤️सेताम्मे हिउँले ढाकिएको रारा ताल सगैको सेरोफेरो।Pc- हेम राज रोकाया Routine Of Nepalgunj Banda
01/02/2024

रारा ताल र हिमपात ❤️
सेताम्मे हिउँले ढाकिएको रारा ताल सगैको सेरोफेरो।

Pc- हेम राज रोकाया

Routine Of Nepalgunj Banda

Address

Banke

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Nepalgunj Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share