
27/07/2025
सार्वजनिक जानकारी
महिला हराएको सूचना
मनहरी गाउँपालिका वडा नं. १, मकरी निवासी श्री दीपक कुमार तिवारीको श्रीमती सुनीता तिवारी (उमेर करिब ३४–३५ वर्षकी) २०८२/०४/१० गते बिहान करिब ६:०० बजे आफ्नै निवासबाट अचानक बेपत्ता हुनु भएको छ।
उहाँको हालसम्म कुनै सम्पर्क नभएकाले देख्नु हुने वा जानकारी पाउनु हुने जो–कोही महानुभावले तुरुन्तै परिवारको सदस्यहरू वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गरिन्छ।
सम्पर्क:
दीपक कुमार तिवारी - ९७०८६८५४५२
मनहरी गाउँपालिका, वडा नं. १, मकरी