Raj Shrestha

Raj Shrestha Sr. Program Producer and Presenter

26/10/2025
फिल्म परानका निर्माता रञ्जित आचार्यसंगको कुराकानी भोलीको etalk मा समय निलेमै हेर्नु होला ।
26/10/2025

फिल्म परानका निर्माता रञ्जित आचार्यसंगको कुराकानी भोलीको etalk मा समय निलेमै हेर्नु होला ।

26/10/2025

भदौ २३ को नरसंहार देशको इतिहासकै सबैभन्दा अमानवीय घटना थियो । तत्कालीन सरकारले संसदको ढोका अगाडी २२ जना जेन–जीहरूको बलि चढाएको दिन थियो । तर २३ गतेका बारे आज न जेन-जीको सरकारलाई मतलब छ, न त मिडिया नै बोलिरहेको छ । यस वारेमा किन मौन ?

अरुलाइ आरोप लाउदै फेसवुकमा नहालौ है । अरुलाइ एउटा औलाले देखाउदा वाकि औलाले आफैलाइ देखाउछ भन्ने थाहा छ नि !
26/10/2025

अरुलाइ आरोप लाउदै फेसवुकमा नहालौ है । अरुलाइ एउटा औलाले देखाउदा वाकि औलाले आफैलाइ देखाउछ भन्ने थाहा छ नि !

25/10/2025

कलाकार दिपक आचार्य काकुलाइ गाउखाने र दिमाग खाने प्रश्न part 2

25/10/2025

कलाकार दिपक आचार्य काकुलाइ गाउखाने र दिमाग खाने प्रश्न part 1

❤️
25/10/2025

❤️

रमाइलो छैन त ?
25/10/2025

रमाइलो छैन त ?

25/10/2025

तपाइको विचारमा अवको प्रधानमन्त्री को हुनु पर्छ ?

24/10/2025

सानो गफाडी मान्छेको गीत सुनौ है

सांझको वेला
24/10/2025

सांझको वेला

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Raj Shrestha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Raj Shrestha:

Share