The Live News

  • Home
  • The Live News

The Live News For The Simple Reason

10/05/2026

“गरिबको मत लिएर गरिबकै झुप्रोमा लात हान्ने बालेन शाह मलाई मन पर्दैन।”: सुशीला कार्की


“गरिबको झुप्रोमा गएर लात हान्ने काम मलाई मन परेको छैन,” पूर्वप्रधानन्यायाधीश सुशीला कार्की ले बालेन शाह को कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरिन्।

पूर्वराजा ज्ञानेन्द्र शाह,आज नागरिकसँग सेल्फीमा रमाउँदै
09/05/2026

पूर्वराजा ज्ञानेन्द्र शाह,
आज नागरिकसँग सेल्फीमा रमाउँदै

09/05/2026

“खरानी ग्याङ, निश्चल बस्नेत को चलचित्र डुब्यो, राष्ट्रपतिको सेटिङ पनि बिग्रियो — अब जनता जाग्दैछन्।” — दुर्गा प्रसाईं

09/05/2026

सत्ता चलाउन नसक्दा राज्यच्युत हुन पुगेका पूर्व राजा ज्ञानेन्द्र शाह र परिवार मनकामना मन्दिर मा दर्शन गर्दै।

“अधर्मेण नृपो राज्यं, दर्पेण च विनश्यति ।
प्रजावियोगात् शीघ्रं, सिंहासनात् पतत्यसौ ॥”

अधर्म र अहंकारले चलाइएको राज्य नष्ट हुन्छ, प्रजाको साथ गुमेपछि राजा चाँडै सिंहासनबाट पतन हुन्छ।

09/05/2026

jogi

09/05/2026

सुन सरकार मौन,
१९० तोला सुन vs १९० ग्राम लसुन

09/05/2026

“केदारनाथ आरती दर्शन —

“समयले छोड्ला, तर बालेनले छोड्दैन — नेपाली राजनीतिमा निरन्तर सुधारको प्रयास।” बालेन, केपी ओली (एमाले) को तबला बजाइरहेका ...
09/05/2026

“समयले छोड्ला, तर बालेनले छोड्दैन — नेपाली राजनीतिमा निरन्तर सुधारको प्रयास।” बालेन, केपी ओली (एमाले) को तबला बजाइरहेका छन्

“अन्धकार जतिसुकै गहिरो भए पनि करुणाको प्रकाशले बाटो देखाउँछ।” तारा
07/05/2026

“अन्धकार जतिसुकै गहिरो भए पनि करुणाको प्रकाशले बाटो देखाउँछ।” तारा

07/05/2026

१८ पुरुषले २४० महिलालाई ‘वेश्या’ बनायो? हाम्रो नेपाली समाजको दोहोरो चरित्रमाथि प्रश्न

कानुनविद् Swagat Nepal (स्वागत नेपाल) ले १८ पुरुष र २०० महिलाको पक्राउ घटनालाई आधार बनाएर हाम्रो नेपाली समाजको विभेदपूर्ण सोचमाथि कटाक्ष गरेका छन्। “१८ जना पुरुष समातिँदा २०० महिला कसरी ‘वेश्या’ हुन्छन्?” भन्ने प्रश्नमार्फत उनले सामाजिक यथार्थ झल्काउने आलोचनात्मक कविता प्रस्तुत गरेका छन्।

07/05/2026

रोजगारी संकटबीच सरकारमाथि आलोचना, बालेन र नीतिमाथि व्यङ्ग्य

सरकारले पासपोर्ट जस्ता सेवा घरघरमै पुर्‍याउने व्यवस्था गरे पनि देशभित्र रोजगारी सिर्जनामा कमजोरी रहेको भन्दै आलोचना भएको छ। दुर्गा प्रसाईंले बालेन शाह र सरकारको नीतिप्रति असन्तुष्टि जनाउँदै व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्।

Address

Pokhara

33700

Alerts

Be the first to know and let us send you an email when The Live News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to The Live News:

  • Want your business to be the top-listed Media Company?

Share