Pako khabar - पाको खबर

  • Home
  • Pako khabar - पाको खबर

Pako khabar - पाको खबर पाको खबर/रमाईलो खबर/निष्पक्ष खबर

27/09/2025

चाड पर्व लागे संगै गाईघाट आसपासका क्षेत्रमा चोरीका घटना बढ्न थालेका छन।

24/09/2025
17/09/2025
30/08/2025

त्रीयुगा ५ देउरिमा निजि पुस्तकालय उद्घाटन र नागरिक सम्मान कार्यक्रम सम्पन्न।

02/08/2025

अपाङ्गता भएका व्यक्तिको सहजीकरणमा तिव्रता, त्रीयुगा–५ मा सामग्री सहयोग

12/07/2025

आफ्नो टोल आफै सफा गरौ भन्दै देउरी बजार टोल बिकास सस्थाले थाल्यो बृहत सरसफाइ अभियान !!!
मनपरे फलो र सेयर गर्नु होला।
Hello.Kiran

मलामी विश्रामस्थल निर्माणका लागि श्रीपुरमा जनश्रमदानउदयपुर, असार २१त्रियुगा नगरपालिका वडा नं. ५ श्रीपुर स्थित स्थानीय उप...
05/07/2025

मलामी विश्रामस्थल निर्माणका लागि श्रीपुरमा जनश्रमदान
उदयपुर, असार २१
त्रियुगा नगरपालिका वडा नं. ५ श्रीपुर स्थित स्थानीय उपभोक्ताहरुको सक्रिय सहभागिता र सरस्वती सामुदायिक वन उपभोक्ता समूहको आर्थिक सहयोगमा मलामी विश्रामस्थल घर निर्माण कार्य सुरु गरिएको छ।
श्रमदान कार्यक्रममा स्थानीयवासीहरूसँगै वडा अध्यक्ष उद्धवकुमार थापा, वडा कार्यालयका कर्मचारी, सामाजिक अभियन्ताहरू, टोल विकास समितिका अध्यक्षहरू तथा शिक्षकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

वडा अध्यक्ष थापाले हाल सुरु गरिएको निर्माण कार्यलाई थप अगाडि बढाउन वडा कार्यालयबाट आवश्यक बजेटको व्यवस्थापन गरी सहयोग गरिने प्रतिबद्धता जनाउनुभएको छ।

स्थानिय खबरलाई मिडिया पाट्नरमा स्थान दिनु भएकोमा उदयपुरे गायक बिप्लव खड्का प्रती कृतज्ञ छु। उहाँको नयाँ गितको म्युजिक भि...
27/06/2025

स्थानिय खबरलाई मिडिया पाट्नरमा स्थान दिनु भएकोमा उदयपुरे गायक बिप्लव खड्का प्रती कृतज्ञ छु। उहाँको नयाँ गितको म्युजिक भिडियो पोर्चुगलमा सुटिङ हुँदै छ। सफलताको कामना..

25/06/2025
रसुवाको भाईरल शिवको मुर्ती !!!
21/06/2025

रसुवाको भाईरल शिवको मुर्ती !!!

31/05/2025

नेपाली तारामा २० औ स्थान सम्म पर्न सफल भएका त्रियुगा ५ देउरिका बिप्लब खड्का Hello.Kiran

Address

Gaighat

Website

Alerts

Be the first to know and let us send you an email when Pako khabar - पाको खबर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share