Lumbininews

Lumbininews Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Lumbininews, Media/News Company, Rupandehi, Butwal.

नमस्ते साथीहरू, म तपाईंहरू सबैसँग यो ठूलो खबर साझा गर्न पाउँदा धेरै उत्साहित छु। यस महान उद्यमी श्रीमती जेसिका विलियमलाई...
08/02/2024

नमस्ते साथीहरू, म तपाईंहरू सबैसँग यो ठूलो खबर साझा गर्न पाउँदा धेरै उत्साहित छु। यस महान उद्यमी श्रीमती जेसिका विलियमलाई नभेटेसम्म ट्रेडिङ लगानी मेरो कुरा होइन जसले मलाई खानीमा लगानी गर्ने वास्तविकता देखाउनुभयो। श्रीमती जेसिकाले मलाई कसरी लगानी गर्ने र कसरी मेरो बैंक खातामा कसरी निकाल्ने भन्ने बारे मार्गदर्शन गर्नुभयो मैले वास्तवमा 20000 नेपाली रुपैयाँ लगानी गरें र मैले कुल 2 लाख नाफा कमाए।
व्यापार भएको ४ घण्टाभित्र ९५ हजार नेपाली रुपैयाँ ।
साथीहरूले श्रीमती जेसिकालाई फेसबुक पेजमा लगानी गर्न सन्देश पठाउँछन्। https://www.facebook.com/williams.jessica.019

G*i prani  vaneko tyasai hoina rahexa  hamro saastra le
11/10/2018

G*i prani vaneko tyasai hoina rahexa hamro saastra le

http://www.lumbininews.com/bannernews-bhairahawa
21/03/2018

http://www.lumbininews.com/bannernews-bhairahawa

सिद्धार्थ उधोग बाणिज्य संघको निर्वाचनमा कुलप्रसाद न्यौपानेको प्यानल बिजयी भैरहवा आगामी तिनबर्षे कार्यकालको ल.....

जरूरी सूचना
22/03/2016

जरूरी सूचना

14/03/2016

अनेरास्ववियु द्धारा राष्ट्रब्यापी कृषि हाजिरी जवाफ हुने
एमाले निकटको भातृ संगठन अनेरास्ववियु पक्लिहवा कृषि क्याम्पस कमिटीको आयोजनामा राष्ट्रब्यापी कृषि हाजिरी जवाफ प्रतियोगिता हुने भएको छ ।
प्राविधिक विद्यार्थी संघ ,नेपाल (सान) पक्लिहवा कृषिक्याम्पसको सह आयोजनामा यहि चैत्र ३गते देशभर रहेका सम्पुर्ण कृषि क्याम्पसहरुमा दक्ष कृषि प्राविधिक र पशु चिकित्सक बनी राष्ट्रनिर्माणमा महत्वपुर्ण योगदान पुर्याउने अभिलासा बोकि कृषीतथा भेटेनरी अध्ययनरत विद्यार्थी हरुलाई लक्षीत गरेर बृहत कृषी हाजिरी जवाफ प्रतियोगिता गर्न लागिरहेको कार्यक्रम संयोजक दिपक घिमिरेले बताएका छन् ।
जनजिवनसंग जोडदै कृषि ब्याबसायीकरण तर्फ अग्रसर कृषि तथा पशु बिज्ञान अध्ययन संस्थान पक्लिहवा क्याम्पस रुपन्देही एक नमुना शैक्षिक थलोको रुपमा उभ्याउन सफल भएको सान पक्लिहवा कृषि क्याम्पसका ईकाइ अध्यक्ष अम्बादत्त बिष्टले जानकारी दिए ।
देशभरका कृषि तथा पशु चिकित्सा अध्ययन गर्ने विद्यार्थीहरुको बिचमा आयोजना हुन गइरहेको यो प्रतिस्पर्धा नेपालकै पहिलो कार्यक्रम भएको अनेरास्ववियु पक्लिहवा कृषि क्याम्पस कमिटीका अध्यक्ष विवश रोकायाले बताएका छन ।

02/03/2016

भगवान गौतम बुद्दका पञ्चशील उपदेशहरु
म प्राणीघात गर्ने काम छोडने शील राम्ररी पालन गर्दछु ।
म नदिइकन लिने कर्म छोडने शील राम्ररी पालन गर्दछु ।
म काम रागको बिषयमा नराम्रो आचरण गनेकर्म अर्थात् परस्त्री वा पर पूरुष गमन गर्नेकाम छोडने शील राम्ररी पालन गर्दछु । म झुठकुरा गर्ने बानी छोडने शील राम्ररी पालन गर्दछु ।
म बेहोशका कारण हुने रक्सी ,जाँड आदि लागु पदार्थ सबै छोडने शील राम्ररी पालन गर्दछु ।

Address

Rupandehi
Butwal

Alerts

Be the first to know and let us send you an email when Lumbininews posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Lumbininews:

Share