Jitendra lama

  • Home
  • Jitendra lama

Jitendra lama 🙏🙏हार्दिक स्वागतम सम्पूर्णमा🙏🙏
पेजलाई लाइक/फलो गरि दिनु होला धन्यंवाद

29/07/2025

घुम्न जानी त हायू परिवारले झै हो के ! देश बिदेस सबै तिर हल्ली खल्ली हुनी गरेर😁🤭
゚viralシfypシ゚

23/07/2025

सत्य साबित गर्न सजिलो कहाँ छ र ? धुपले पनि जल्नु पर्छ सुगन्धित छु भनेर साबित गर्न..!

12/07/2025

आफुलाइ चलाख सोच्नु त्यो तिम्रो आत्मविश्वास हो भने
अरुलाइ गवार सोच्नु तिम्रो घमण्ड हो !!
शुभ बिहानी 🙏

12/07/2025

जति रित्तो गोजिले धेरै कुरा सिकायो
त्यति सायद कुनै विश्व विद्यालयले सिकाएन!💔

12/07/2025

अधुरो सपना ,अपुरो ईछ्या अनि आशै आशको भारी बोकेर चल्दै छ जिन्दगी 🙏🙏

11/07/2025

जति रित्तो गोजिले धेरै कुरा सिकायो
त्यति सायद कुनै विश्व विद्यालयले सिकाएन
☕️🍵

10/07/2025

डाक्टरकोWriting ,
पण्डितको मन्त्र , मान्छेको व्यवहार कहिल्यै बुझ्न नसकिने रहेछ"
゚viralシfypシ゚ ゚viralシfyp

Address


Website

Alerts

Be the first to know and let us send you an email when Jitendra lama posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share