NepalNews अनलाइन खबर

  • Home
  • NepalNews अनलाइन खबर

NepalNews अनलाइन खबर नागरिक OnlineKhabar is Online News Sharing social platform as Nepali News, Photos and Live Videos from Nepal

डिजिटल खबरको समाचार यात्रा हो सबै खबर नेपालभरको खबर डिजिटल मिडिया अभियान हो । नेपालभरको खबरलाई प्राथमिकता दिदै विश्वभरका सबै खबर सबैका सामु पुर्याउने उदेश्य सहित शुरु हाम्रो सोसल मिडिया अभियानमा तपाईको साथ र सुझाव अमूल्य हुनेछ ।

27/06/2025

काठमाडौं, १३ असार । पूर्वराजा ज्ञानेन्द्र शाह अर्को हप्ताबाट ७९औं वर्षमा प्रवेश गर्दैछन् । उनले असार २३ गते आफ्न.....

27/06/2025

विराटनगर । विराटनगरमा जीवित व्यक्तिलाई मृत घोषणा गरेर नक्कली कागजातमार्फत जग्गा हडपिएको घटना सार्वजनिक भएको छ .....

27/06/2025

डोल्पा । डोल्पाको काइके गाउँपालिका–४ स्थित रिवा गाउँमा लेदोसहितको पहिरो जाँदा ५३ घरमा क्षति पुगेको छ। गएराति सा....

27/06/2025

SEE को नतिजा छिट्टै सार्वजनिक हुदै । राष्ट्रिय परीक्षा बोर्डको बैठक अहिले चलिरहेको छ ।

केही बेरमै निर्णय आउन सक्छ -धैर्य गर्नुहोस्, राम्रोको प्रतीक्षा गरौँ!

🙏📚❤️

27/06/2025

काठमाडौं । जुलाईको पहिलो हप्तामा जापानमा ठूलो विपत्तिको भविष्यवाणीले मानिसहरु डराएका छन्। यो देश भ्रमण गर्न जा.....

27/06/2025
27/06/2025

नुवाकोटको पूर्वी भेगमा रहेको ओखरपौवाको गंगरवगरमा बाढीले घर बगाउँदा एक महिला वेपत्ता भएकी छन् । उनका श्रीमान् घाइते भएका छन् । ककनी गाउँपालिका–१ ओखरपौवास्थित वंगरमा अविरल वर्षासँगै आएको बाढीले घर बगाउँदा एक महिला वेपत्ता भएको र उनका श्रीमान् घाइते भएको वडाध्यक्ष पदमवहादुर वलामीले जानकारी दिए ।
👉 विस्तृत समाचारका लागि: https://annapurnapost.com/story/481271/

27/06/2025

विश्वभरका युवाको मन जितिरहेका को हुन् यी ३६ वर्षीय राष्ट्रपति ?
https://www.onlinekhabar.com/2025/06/1711078/

27/06/2025

इजरायलसँग युद्धविराम घोषणापछि इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले आज पहिलो भिडिओ सन्देश जारी गरेका छन्। उनले फेरि इरानमा आक्रमण भए नराम्रो नतिजा भोग्नुपर्ने चेतावनी दिएका छन्।

खामेनीले भनेका छन्, ‘यदि (इरान) माथि आक्रमण भयो भने शत्रु वा आक्रमणकारीले निश्चित रूपमा ठूलो मूल्य चुकाउनु पर्नेछ।’ उनले यस क्षेत्रमा रहेका अमेरिकी अड्डामा थप आक्रमण गर्ने धम्की पनि दिएका छन्। खामेनीले भनेका छन्, ‘ट्रम्प इरानलाई आत्मसमर्पण गर्न भन्छन् तर यो ‘सानो मुख, ठूलो कुरा’ जस्तै हो।’

27/06/2025

काठमाण्डौ – नुवाकोटको ककनी गाउँपालिका १ को भसिबुमा पर्ने बिमचना खोलामा आएको बाढीले बगाएर स्थानीय ३२ वर्षीया कमल....

Address

Kathmandu

09771

Alerts

Be the first to know and let us send you an email when NepalNews अनलाइन खबर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NepalNews अनलाइन खबर:

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share