NepalNews अनलाइन खबर

  • Home
  • NepalNews अनलाइन खबर

NepalNews अनलाइन खबर नागरिक OnlineKhabar is Online News Sharing social platform as Nepali News, Photos and Live Videos from Nepal

डिजिटल खबरको समाचार यात्रा हो सबै खबर नेपालभरको खबर डिजिटल मिडिया अभियान हो । नेपालभरको खबरलाई प्राथमिकता दिदै विश्वभरका सबै खबर सबैका सामु पुर्याउने उदेश्य सहित शुरु हाम्रो सोसल मिडिया अभियानमा तपाईको साथ र सुझाव अमूल्य हुनेछ ।

अमेरिकामा जारी सटडाउनका कारण साढे सात लाख सरकारी कर्मचारीहरूको तलब रोकिएको छ।
22/10/2025

अमेरिकामा जारी सटडाउनका कारण साढे सात लाख सरकारी कर्मचारीहरूको तलब रोकिएको छ।

५ कात्तिक, काठमाडौं। अमेरिकामा धेरै सरकारी कर्मचारीहरू अहिले फुड डेलिभरी वा अस्थायी जागिर गरेर गुजारा गर्न बाध्....

22/10/2025

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले शीर्ष पार्टीका नेताहरूप्रति आक्रो पोखेका छन्। सामाजिक .....

22/10/2025

जेन जी प्रदर्शन र त्यसले निम्त्याएको विध्वंसबाट तंग्रिन नपाउँदै देशले अर्को आन्दोलनको सामन

छठपछि दुर्गा प्रसाई पक्राउ गर्ने तयारी, गृहमन्त्रीको भनाइ– अब ‘पोलिटिकल होइन, क्रिमिनल केस’सरकारले छठ पर्वपछि व्यवसायी त...
22/10/2025

छठपछि दुर्गा प्रसाई पक्राउ गर्ने तयारी, गृहमन्त्रीको भनाइ– अब ‘पोलिटिकल होइन, क्रिमिनल केस’

सरकारले छठ पर्वपछि व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईमाथि कडाइ गर्ने तयारी गरेको छ। मंगलबार प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा बसेको सरकार र राजनीतिक दलहरूको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले प्रसाईमाथि अब राजनीतिक होइन, “क्रिमिनल व्यवहार हुनेछ” भन्दै निगरानी बढाउने संकेत दिए।

बैठकमा अर्यालले भक्तपुरबाट सरकारलाई दुईथरी चुनौती आएको बताउँदै एमाले अध्यक्ष केपी शर्मा ओली र दुर्गा प्रसाईतर्फ संकेत गरे। उनले आफूमाथि राजनीतिक हिंसा भइरहेको, नेताहरूले धम्कीपूर्ण अभिव्यक्ति दिइरहेको र मिडियाले आफ्ना कुरा तोडमोड गरेर प्रस्तुत गरेको गुनासो पनि गरे।

बैठकमा एमाले महासचिव शंकर पोखरेलसँग उनको नोकझोक समेत भएको बताइएको छ। गृहमन्त्रीले देशमा वैदेशिक हस्तक्षेप र राजनीतिक अस्थिरता बढाउने प्रयास भइरहेको चेतावनी दिँदै छठलगत्तै दुर्गा प्रसाईमाथि कानूनी कारबाही हुने संकेत दिएका छन्।

22/10/2025

५ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी...

22/10/2025

सियोल, ५ कात्तिक । उत्तर कोरियाले बुधबार बिहान धेरैवटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । यो...

22/10/2025

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेलाई छुटाउने शर

मेरो ज्यानको सुरक्षामा धेरै खतरा छ, जुनसुकै बेला जेसुकै पनि हुनसक्छः सुदन गुरुङ
22/10/2025

मेरो ज्यानको सुरक्षामा धेरै खतरा छ, जुनसुकै बेला जेसुकै पनि हुनसक्छः सुदन गुरुङ

22/10/2025

रौतहटमा गुडिरहेको बसमा एक्कासी आगलागी भएको छ। पूर्वपश्चिम राजमार्गमा पर्ने चन्द्रपुर नगरपालिका–४ स्थित पश्चि.....

अहिलेसम्मको स्थिति हेर्दा फागुनमा चुनाव हुन असम्भव जस्तो देखिन्छ। सबैतिर शान्ति र सुरक्षा नहुञ्जेल सामान्य राजनीतिक गतिव...
22/10/2025

अहिलेसम्मको स्थिति हेर्दा फागुनमा चुनाव हुन असम्भव जस्तो देखिन्छ। सबैतिर शान्ति र सुरक्षा नहुञ्जेल सामान्य राजनीतिक गतिविधि सुरु हुन सक्दैन। खासगरी सुरक्षाकर्मीहरू आफैँ त्रासमा बाँचिरहेका बेला। प्रहरीको मनोबल नराम्ररी गिरिसकेको छ। आन्दोलनका बेला जेलबाट भागेका १५ हजार अपराधीमध्ये ५ हजारजति खुलेआम घुमिरहेका छन्। र, सुरक्षाकर्मीहरूले भदौ २४ गते लुटिएका करिब ८ सय बन्दुक र साना हतियार अझै बरामद गर्न सकेका छैनन्।

जेन–जी आन्दोलनको महिना दिन बितिसक्दा पनि नेपालको राजनीति अझै अस्थिर छ।‘पुरानो मर्दैछ, तर नयाँ जन्मिन सकेको छैन। ...

22/10/2025

जेनजी विद्रोहीको प्रभाव, शान्ति सुरक्षा बहालीको तनाव र चुनावी दबाबको बीचमा कतै थिए, गृहमन्त्री ओमप्रकाश अर्याल ।...

22/10/2025

काठमाडौं । उत्तर कोरियाले दक्षिण कोरियातर्फ ब्यालिस्टिक मिसाइल प्रक्षेपण गरेको छ । बुधबार बिहान उत्तर कोरियाले...

Address

Kathmandu

09771

Alerts

Be the first to know and let us send you an email when NepalNews अनलाइन खबर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NepalNews अनलाइन खबर:

  • Want your business to be the top-listed Media Company?

Share