Gta idol 2025

Gta idol 2025 गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन सुचना एंव सांस्कृतिक बिभाग द्वारा आयोजित गायन प्रतियोगिता।

Gta idol 2025 शीर्ष गीत म्युजिक भिडियो ।हेरेर सबैले share गरिदिनु होला।।स्वर : सुमन लकान्द्री शब्द : अनोश थापा संगीत/संय...
20/07/2025

Gta idol 2025 शीर्ष गीत म्युजिक भिडियो ।
हेरेर सबैले share गरिदिनु होला।।
स्वर : सुमन लकान्द्री
शब्द : अनोश थापा
संगीत/संयोजन : चन्दन लोम्जेल
मिक्स-मास्टर : इजाज अलि
कलाकार : सम्पूर्ण प्रतियोगीहरु।
भिडियो : फ्युचर-आई

Singer-Suman LakandriLyricist: Anos ThapaComposer & Arranger: Chandan LomgelMixing Engineer: E-Jazz AliRecording Studio: Strings Studio DarjeelingVideo ⁨...

19/07/2025

https://www.youtube.com/ [subscribe please]
यो हामी सबैको मन्च हो।यो गोर्खाको मन्च हो। यसलाई ज्यादा भन्दा ज्यादा प्रचार गर्दै शेयर गरौ। सब्सक्राइब गरौ।

Gta idol 2025 धन्यवाद हजुरहरु सम्पुर्ण-सम्पुर्णलाई।।
19/07/2025

Gta idol 2025 धन्यवाद हजुरहरु सम्पुर्ण-सम्पुर्णलाई।।

Gta idol 2025 को अफिसियल youtube channel सार्वजनिक गरिएको छ, यसै च्यानल मार्फत आइडलको भिडियोहरू आइतबार देखि प्रसारण हुने...
18/07/2025

Gta idol 2025 को अफिसियल youtube channel सार्वजनिक गरिएको छ, यसै च्यानल मार्फत आइडलको भिडियोहरू आइतबार देखि प्रसारण हुनेछ, कृपा सबैले subscribe/share गरिदिनुहुन हार्दिक बिन्ती गर्दछौ।।

Share your videos with friends, family, and the world

बरिष्ट सङ्गीतकार चन्दन लोम्जेल र बरिष्ट गायक विष्णु अधिकारी सर सँगै सुनौलो स्वर अनि कालजयी चलचित्रका गीतहरुका बरिष्ट गाय...
17/07/2025

बरिष्ट सङ्गीतकार चन्दन लोम्जेल र बरिष्ट गायक विष्णु अधिकारी सर सँगै सुनौलो स्वर अनि कालजयी चलचित्रका गीतहरुका बरिष्ट गायक डुवर्सश्री परम आदरणीय ईन्द्रजित मिजार बाबैलाई पनि यस पटक MeroVoiceUniverse ले अतिथि निर्णायकका रुपमा निम्त्याएका यस सुखद क्षणले हामीलाई हर्षित तुलाएको छ।
सबैलाई पुन एकपटक बधाई।।

17/07/2025

Gta idol 2025 प्रसारण हेतु भोली (शुक्रबार) बेलुकी 7 बजे हाम्रो यु-ट्युब च्यानल ( Youtube channel) लन्च गर्दैछौ। यसबाट पहिलो प्रसारण 48 घण्टा पछि अथवा आइतबार बेलुका 7 बजे ग्राण्ड सेमिफाइनलको पहिलो कार्यक्रम प्रसारण हुनेछ।
यु ट्युबको नाम हुनेछ = Gorkha Mancha digital.
यो जिटीए आईलको निम्ति मात्र सिमित नभएर अन्य बिधाहरूमा पनि गोर्खाहरूलाई मन्च प्रदान गर्ने हुनाले यसलाई बृहत फाट दिन 'गोर्खा मन्च' नामकरण गरियो।
सबैले सब्सक्राइब गरिदिनु होलाl

अनोश थापा
निर्देशक
जिटीए आइडल २०२५

 #धन्यवाद सबैलाई एक लाख (100k+) दर्शक-श्रोताको माया पायो, यस गीतलाई हाम्रो Gta idol 2025 को सेमिफाइनलका प्रतियोगिले गाएक...
16/07/2025

#धन्यवाद सबैलाई एक लाख (100k+) दर्शक-श्रोताको माया पायो, यस गीतलाई हाम्रो Gta idol 2025 को सेमिफाइनलका प्रतियोगिले गाएका छन। यसरी नै हाम्रो क्षेत्रीय कलाकारहरूलाई लगातार प्रोत्साहन, माया गरिदिनु होला। Mahesh Sewa Gitangay बधाई सर।।

Gta idol 2025 सह-निर्देशक एवं स्पेशल जज चन्दन लोम्जेल हाम्रो श्रदेय गुरूजीलाई ईन्ट्रा फाउन्डेसन द्वारा सम्पन्न मेरो भोईस...
15/07/2025

Gta idol 2025 सह-निर्देशक एवं स्पेशल जज चन्दन लोम्जेल हाम्रो श्रदेय गुरूजीलाई ईन्ट्रा फाउन्डेसन द्वारा सम्पन्न मेरो भोईस युनिभर्सको कार्यक्रममा अतिथि जजको रूपमा निमन्त्रणा गर्दा हाम्रो छात्ती हिमाल बनेको छ।
नेपाली संगीतको सर्वबृहत कार्यक्रममा अतिथि जजको रूपमा स्थान पाउनुले नै बताउछ कि गुरूजीको योग्यता। संगीत भन्दा भावुक बन्ने,संगीतमा नै डुबि बस्ने,आफू माथि भए पनि तलकाहरू र आफू सम्मान र माथिका सबैलाई ईज्जत गर्ने माया गर्ने गुरूजी साँच्चै संगीतको निम्ति नै जन्मेका हुन् जस्तो लाग्छ।
नेपाली संगीतको श्वर सम्राट नारायण गोपाल को 'मेरा सबै रातहरू, मातहरू भए' गीतमा संगीत भरि सकेको गुरूजीको यो उपलब्धिको निम्ति अनेकौ शुभकामना।

अनोश थापा
निर्देशक जिटीए आईडल - २०२५

Address

Darjeeling

Website

Alerts

Be the first to know and let us send you an email when Gta idol 2025 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category