Nawalpur Aaja

  • Home
  • Nawalpur Aaja

Nawalpur Aaja स्थानीय समाचारका लागि नवलपुर आज ( Nawalpur Aaja)

बगुवन देखी त्रिवेणि जोडने बाटो ।
30/09/2025

बगुवन देखी त्रिवेणि जोडने बाटो ।

26/09/2025

दाउरा घाँस गर्न जादा हसियाको धार लाग्ने बनाउन यसरी उदाउने चलन छ ।
पछिल्लो पुस्तालाई यो बारे जानकारी छ त ?

25/09/2025

जिल्ला प्रहरी कार्यालय नवलपुरमा सरूवाभै आउनु भएका प्रहरी उपरीक्षक युवराज खड्कासंग पत्रकार भेटघाट कार्यक्रम आज भएको छ ।
कार्यक्रममा आफ्ना कुरा राख्दै खड्काले जिल्लाको सुरक्षा सुव्यवस्था बनाइराख्नका लागि प्रहरीले मात्रै गरेर नहुने नागरिक तथा सरोकारवालाहरुमा साथ सहयोग चाहिने बताउनुभएको छ ।
उहाँले आफु भर्खर मात्रै आइपुगेको हुनाले जिल्लाको बस्तु
स्थितिको बारेमा बुझ्ने र यहाँको मुख्य समस्याका रुपमा रहेको घटनाहरुलाई न्यूनिकरण गर्न लागि पर्ने बताउनुभयो ।

कावासोतीमा श्रिमानले गरे श्रीमतिको ह, त्याकावासोती नगरपालिका–८, सगरमाथा टोलमा घरेलु विवादका क्रममा श्रीमानको प्रहारबाट ए...
24/09/2025

कावासोतीमा श्रिमानले गरे श्रीमतिको ह, त्या

कावासोती नगरपालिका–८, सगरमाथा टोलमा घरेलु विवादका क्रममा श्रीमानको प्रहारबाट एक महिलाको मृ,त्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार ४२ वर्षीय सुर्य प्रसाद पाण्डेले आफ्नी ३७ वर्षीया पत्नी संगिता पौडेल पाण्डेलाई घरायसी वि,वादका कारण धा,रिलो ह,तियार (च,क्कु) प्रयोग गरी शरीरका विभिन्न भागमा प्र हार गरेका थिए।

घा इते भएकी पौडेललाई प्रहरीले तत्काल उद्धार गरी मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा पुर्‍याए पनि उपचारका क्रममा साँझ ७ बजेर १५ मिनेटमा चिकित्सकले मृ,त घोषणा गरेका हुन्।

कावासोती -१, मा भूमिहन दलित र भूमिहिन सुकुमबासीलाई आज लालपुर्जा बितरण गरिएको छ।
24/09/2025

कावासोती -१, मा भूमिहन दलित र भूमिहिन सुकुमबासीलाई आज लालपुर्जा बितरण गरिएको छ।

सालको पात बगुबनका  स्थानीयको आयस्रोत बिनयी त्रिवेणी गाउपालिका १ बगुबन गाउको सडकमा सुकाउन राखिएको सालको कच्चा टपरी । जसला...
24/09/2025

सालको पात बगुबनका स्थानीयको आयस्रोत
बिनयी त्रिवेणी गाउपालिका १ बगुबन गाउको सडकमा सुकाउन राखिएको सालको कच्चा टपरी । जसलाइ उधोगमा बिक्री गरेर यहाका स्थानीयले आम्दानी गर्दै आएका छन ।

कावासोती फलफूल चोकमा आयोजना गरिएको  रक्तदान कार्यक्रम ।
22/09/2025

कावासोती फलफूल चोकमा आयोजना गरिएको रक्तदान कार्यक्रम ।

https://www.nawalpuraaja.com/other/2025/09/22/2762/
22/09/2025

https://www.nawalpuraaja.com/other/2025/09/22/2762/

नवलपुरमा । जिल्ला प्रहरी कार्यालय नवलपुरले सोमबारबाट चाडपर्व लक्षित सुरक्षा योजना लागू गरेको छ । दशै, तिहार, छठ प....

22/09/2025

नवलपुरको कावासोती सहित मुख्य मुख्य बजारहरुमा गरि ६ स्थानमा यात्रु सहायाता कक्ष स्थापना गरिएको छ ।
( भिडियो सामग्री )

नवलपुरको कावासोती सहित मुख्य मुख्य बजारहरुमा गरि ६ स्थानमा यात्रु सहायाता कक्ष स्थापना गरिएको  छ ।
22/09/2025

नवलपुरको कावासोती सहित मुख्य मुख्य बजारहरुमा गरि ६ स्थानमा यात्रु सहायाता कक्ष स्थापना गरिएको छ ।

https://www.nawalpuraaja.com/other/2025/09/22/2758/
22/09/2025

https://www.nawalpuraaja.com/other/2025/09/22/2758/

नवलपुर । जेन्जी आन्दोलनका क्रममा विभिन्न कारागारबाट भागेका २४ जना कैदीबन्दीलाई नवलपुर प्रहरीले पक्राउ गरेको छ .....

आजबाट दुर्गा पक्ष ( बडा दशै ) सुरु : आज घटस्थापना गरिँदै
22/09/2025

आजबाट दुर्गा पक्ष ( बडा दशै ) सुरु : आज घटस्थापना गरिँदै

Address


Alerts

Be the first to know and let us send you an email when Nawalpur Aaja posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share