सचिवालय - Abul Husen Ansari

सचिवालय - Abul Husen Ansari Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from सचिवालय - Abul Husen Ansari, Lalitpur.

18/07/2025

Mountain TV मा आफ्नो विचार राख्दै ।

असार १५ अर्थात्राष्ट्रिय धान दिवस दही चिउरा खाने दिनको उपलक्ष्यमा सबै दाजुभाई दिदीबहिनीमा हार्दिक शुभकामना। जय नेपाल।
29/06/2025

असार १५ अर्थात्
राष्ट्रिय धान दिवस
दही चिउरा खाने दिनको उपलक्ष्यमा
सबै दाजुभाई दिदीबहिनीमा हार्दिक शुभकामना।
जय नेपाल।

मुकुल ढकाल  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संस्थापक महामन्त्रीः निर्वाचन आयोग
21/06/2025

मुकुल ढकाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संस्थापक महामन्त्रीः निर्वाचन आयोग

18/06/2025

Regarding the escalating conflict between Iran and Israel, young Nepali entrepreneur Dr. Abul Hussain Ansari expressed his views, stating:

“If Iran becomes a nuclear-armed nation, the dream of a 'Greater Israel' will be shattered. Consequently, Israel’s growing influence in the Middle East will naturally decline. Has Iran already developed nuclear weapons? If not, it could be difficult for them. Otherwise, it seems Israel will find itself in trouble. This is a different kind of war compared to that between India and Pakistan. It is a battle tied to existence itself.”

नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक पास गर्नु भएकोमा माननिय रामहरि दाईलाई हार्दिक हार्दिक बधाई । साथै यो...
13/06/2025

नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक पास गर्नु भएकोमा माननिय रामहरि दाईलाई हार्दिक हार्दिक बधाई । साथै यो विधेयक सम्पूर्ण नेपाली तथा विशेषगरि मधेशमा रहेका २२ जिल्ला का आम जनताको हितमा रहेको हुँदा यस्ले नेपाली काँग्रेस तयायत तपाईको शिर उच्च बनाएको मैले बुझेको पाएको छु । जय नेपाल !

13/06/2025

गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति(रासस)द्वारा आयोजित ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक प्रदर्शनीमा राखिएका तस्बिर बिहीबार अवलोकन गर्ने अवसर जुर्यो । तस्बिरः गोपाल दाहाल

12/06/2025

नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक पास गर्नु भएकोमा माननिय रामहरि दाईलाई हार्दिक हार्दिक बधाई । साथै यो विधेयक सम्पूर्ण नेपाली तथा विशेषगरि मधेशमा रहेका २२ जिल्ला का आम जनताको हितमा रहेको हुँदा यस्ले नेपाली काँग्रेस तयायत तपाईको शिर उच्च बनाएको मैले बुझेको पाएको छु । जय नेपाल !

सुनसरीको ईतिहास यो हो, टुरिस नेताले फेरेर केहि हुदैन, अव सबैले बैलेमा सचेत हुन आवशयक छ॥जय नेपाल॥
12/06/2025

सुनसरीको ईतिहास यो हो, टुरिस नेताले फेरेर केहि हुदैन, अव सबैले बैलेमा सचेत हुन आवशयक छ॥जय नेपाल॥

नेपाली कांग्रेस आपूर्ति तथा उपभोक्ता विभाग।@ नयां बनेश्वर, काठमांडौ।   June 10, 2025
11/06/2025

नेपाली कांग्रेस आपूर्ति तथा उपभोक्ता विभाग।
@ नयां बनेश्वर, काठमांडौ।
June 10, 2025

10/06/2025

आज आ.ब. २०८२/८३ को बजेटले उपभोक्ता बजार आपूर्ति श्रृंखलामा पार्ने प्रभाव सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी भई, नेपालमा औषधि आयातकर्ता र उत्पादकहरूले भोगिरहेका समस्याहरू तथा तिनको समाधानका उपायहरू प्रस्तुत गर्ने अवसर प्राप्त भयो।

नीति निर्माण तहमा यस्ता विषयहरूमा आवाज उठाउनु आजको आवश्यकता हो। आशा छ, यस छलफलले भावी रणनीतिहरू निर्माणमा सकारात्मक योगदान पुर्‍याउनेछ।

10/06/2025

औषधि व्यवस्था विभाग र राष्ट्रिय औषधि प्रयोगशालामा ४० जना जनशक्ति थप गर्ने निर्णय गरेकोमा माननिय स्वास्थ्य मन्त्री प्रदिप पौडेल ज्यु , श्रीमान सचिव डा बीकाश देवकोटा र जनशक्ति थप गराऊन भुमिका निर्भाह गर्ने बीभागका महानिर्देशक नारायण प्रसाद ढकाल ज्यु प्रती आभार !

(2082-Jestha 26th) बजेटमा समेटिएका आर्थीक नीति तथा योजनाको समीक्षा  बिसयक सम्वन्धमा विचार गोस्टी कार्यक्रम नेपाली कांग्र...
10/06/2025

(2082-Jestha 26th) बजेटमा समेटिएका आर्थीक नीति तथा योजनाको समीक्षा बिसयक सम्वन्धमा विचार गोस्टी कार्यक्रम नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा ।
जय नेपाल !

Address

Lalitpur

Website

Alerts

Be the first to know and let us send you an email when सचिवालय - Abul Husen Ansari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share