Routine of sisne

  • Home
  • Routine of sisne

Routine of sisne Welcome to Routine of sisne page❤️‍🩹
(Rukum east)

27/06/2025

See को रिजल्ट सार्वजनिक भएको छ।

18/06/2025

सिस्ने गाउँपालिका 2 नं वडा लालिगुराँस युवा क्लबको मयुर नाँच 🥰

सिस्ने गाउँपालिका १ र २ नं वडा र पुथा उत्तरगंगा गाउँपालिका का केहि वडाका जनतालाई रुकुमकोट सदरमुकाम आवतजावत गर्नका लागि क...
18/06/2025

सिस्ने गाउँपालिका १ र २ नं वडा र पुथा उत्तरगंगा गाउँपालिका का केहि वडाका जनतालाई रुकुमकोट सदरमुकाम आवतजावत गर्नका लागि केही महिनाअगाडि कुमामा निर्माण गरिएको काठको पुल अब बर्खा सुरु हुन लागेसँगै पानिको बहाब बढेर काठको पुललाई बगाउने सम्भाबना देखिए सँगै त्यहाँका जनतालाई आवतजावत गर्न समस्या हुने देखिएको छ।🥹

Picture: Deepak Budhathoki Chhetri

सिस्ने १ न वडा मा भिर मौरीको मह निकाल्दै त्यहाँका स्थानिय।तस्बिर: कविराम खड्का
03/06/2025

सिस्ने १ न वडा मा भिर मौरीको मह निकाल्दै त्यहाँका स्थानिय।

तस्बिर: कविराम खड्का

साइबर ब्यूरोको अनुरोध
30/05/2025

साइबर ब्यूरोको अनुरोध

30/05/2025

शुभ बिहानी ☀️
Jay Pathivara mata: पाथीभरा माताको आशीर्वादले सबैको सोचेको मनोकामना पूरा होस् ! ❤️🙏

Vid. jay aama

सिस्ने गाउँपालिका १ र २ नं वडा र पुथा उत्तरगंगा गाउँपालिका का केहि वडाका जनतालाई रुकुमकोट सदरमुकाम आवतजावत गर्नका लागि क...
29/05/2025

सिस्ने गाउँपालिका १ र २ नं वडा र पुथा उत्तरगंगा गाउँपालिका का केहि वडाका जनतालाई रुकुमकोट सदरमुकाम आवतजावत गर्नका लागि केही महिनाअगाडि कुमामा निर्माण गरिएको काठको पुल अब बर्खा सुरु हुन लागेसँगै पानिको बहाब बढ्ने हुँदा त्यहाँका जनताले जोखिम मोलेर यात्रा गरिरहेका छन।

तस्बिर: धन ब. खड्का

29/05/2025

गणतन्त्र दिवसको अवसरमा सिस्ने गाउँपालिका ३ नं वडा पाङा का सिङ्गारु टिमको बेजोड प्रस्तुति।
Plz.....This page follow, like & share.

हिमाली जिल्ला रुकुम पुर्वको सदरमुकाम रुकुमकोटमा अबस्थित कमताल।तस्बिर: जितेन्द्र बुढाथोकी
25/05/2025

हिमाली जिल्ला रुकुम पुर्वको सदरमुकाम रुकुमकोटमा अबस्थित कमताल।
तस्बिर: जितेन्द्र बुढाथोकी

सानो भेरी नदी कुमामा  मोटरेबल पुल DPR /Soil Test तथा सर्बे को काम सम्पन्न भयको छ। तस्बिर: khadk kc
23/05/2025

सानो भेरी नदी कुमामा मोटरेबल पुल DPR /Soil Test तथा सर्बे को काम सम्पन्न भयको छ।
तस्बिर: khadk kc

Address


Website

Alerts

Be the first to know and let us send you an email when Routine of sisne posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your business to be the top-listed Media Company?

Share