Samachar Diary

  • Home
  • Samachar Diary
13/09/2025

आज कारागार फर्किने रवि लामिछानेको घोषणा !

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फेरि कारागार जाने घोषणा गरेका छन् । आज आफ्नो जन्मदिनमै आफूलाई उपहार स्वरुप कारागार जान लागेको उनले बताए ।

भर्खरै फेसबुकमा भिडियो पोष्ट गर्दै उनले सो कुराको जानकारी गराएका हुन ।

अबका उर्जा मन्त्रि  कुलमान घिसिङ ।
12/09/2025

अबका उर्जा मन्त्रि कुलमान घिसिङ ।

12/09/2025
Update: संसद विघटन हुने अनि अन्तरिम प्रधानमन्त्री नियुक्ति हुने!
12/09/2025

Update: संसद विघटन हुने अनि अन्तरिम प्रधानमन्त्री नियुक्ति हुने!

11/09/2025

New Update

11/09/2025

राजाले‌ नागार्जुन दरवार बाट बाहिर निक्लेर GEN-Z लाई भेटनु भएको छ।जय देश🇳🇵🇳🇵

11/09/2025

नेपाल प्रहरीको अपिल

11/09/2025

सैनिक मुख्यालयअघि भेला भएका जेनजीहरू बीच नै कुटाकुट

बलात्कार मुद्दामै ९ वर्षका लागि परेका थिए जेल, भागेको भोलिपल्टै अर्को बलात्कार प्रयास
11/09/2025

बलात्कार मुद्दामै ९ वर्षका लागि परेका थिए जेल, भागेको भोलिपल्टै अर्को बलात्कार प्रयास

Address


Website

Alerts

Be the first to know and let us send you an email when Samachar Diary posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Samachar Diary:

  • Want your business to be the top-listed Media Company?

Share